२०८३ असार १४ आईतवार

पोखरा-श्री कृष्ण मा बि लाइ, Sinju National University of Education कोरिया द्वारा शैक्षिक सामग्री हस्तान्तरण ! !

पोखरा, १६

आज पोखरा ७ मासबार

Sinju National University of Education का पोखरा स्थित श्री कृष्ण मा बि लाइ  बिधालयका  प्र अ प्रेम प्रसाद चपाई र बि ब्य स अध्यक्ष शोभाचन्द्र बराललाइ हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रम मा बोल्दै बिधालय का प्र अ श्री प्रेम प्रसाद चपाइ ले बिधालय लाइ शैक्षिक सामग्री लगायत बिध्यार्थि को शिक्षा बिकाश को लागि सहयोग हात प्रति आभर सहित आउदो दिन मा पनि सह्योग को अपेक्षा बेक्त गर्नु भयो ।

साथै Sinju का प्रोफेसरले स्वयंसेवक शिक्षकहरुले केही समय बिधालयको बिधार्थिहरुलाइ सास्कृतिक बिबिधतामा आधारित शिक्षण अनुभव साट्ने कुरा ब्यक्त गर्नुभयो छ्।

बिध्यालय को समिति को रोबर शैक्षिक सामग्री ग्रहण भएको थियो ।
शिक्षक कम्पुटर बिभाग प्रमुख ले बिश्व पाटि लाइ जानकारी दिनुभयो ।

२०८१ पुष १६, मंगलवार प्रकाशित 1 Minute 1468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।