२०८३ असार १४ आईतवार

बढ्यो सुनको मुल्य,कती छ तोलाको आज ?

कात्तिक २१ : सुनको भाउ आज तोलामा एक हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ।
त्यस्तै, छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

« Previous Page

ताजा समाचार

लोकप्रिय