२०८३ जेष्ठ २६ मंगलवार

समाचार

धेरै नेपाली गीत समेत गायकी लता मंगेशकरको निधनले राष्ट्रपति भण्डारी दुःखी!!

भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शो’क प्रकट गरेकी छिन । ९२ बर्षको..

नेकपा एमाले पोखरा-७, मासबार र पुष्पलाल क्षेत्र टोल कमिटी गठन सम्पन्न।फाेटाेसहित)

नेकपा एमाले पोखरा-७, मासबार र पुष्पलाल क्षेत्र टोल कमिटी गठन सम्पन्न ।फाेटाेसिहत) नेकपा एमाले कास्की जिल्ला..

बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबी माथि बहस सप्पन्न !!

पोखरा , माघ २३ गते आईतवार बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबि माथि बहस सप्पन्न भएको छ । लेकसाईड स्थित हाेटल..

विद्यालय फागुन १ देखि मात्र खोल्ने निर्णय!!

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले उपत्यकाभित्र सवारीसाधनमा लगाइएको जोरबिजोर..

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर!!

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।..

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु!!!

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण..

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा…

✍️ दुर्गा देवकोटा । टीकापुर । कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा..

रास्ट्रिय युवा संघ गण्डकीले मुख्यमन्त्री कार्यलय अगाड़ी कालो ब्यानर र बेलुन उड़ायो ।(फाेटाे,भिडियाे सहित)

राष्ट्रिय युवा संघ गण्डकी प्रदेशद्वारा कालो व्यानर र बेलुन सहित बिरोध प्रदशन । (फोटो भिडियो सहित) . पोखरा -७..

आज प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, ७ मन्त्रालयलाइ फुटाएर पुर्‍याइयो १३ l

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सात मन्त्रालय रहेको..

नेकपा एमाले पोखरा-७, ढाँड क्षेत्र टोल कमिटी गठन सम्पन्न ।फाेटाेसिहत)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को ढाँड क्षेत्रमा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय टोल कमिटी..