२०८१ बैशाख ८ शनिबार

देशमा फेरि नयाँ पुस्तकताकाे थालनि हुन जरुरी छ।।

देशले पंचायत र बहुदल खाेजेकाे हाे कि ???

पंचायत ब्यबस्थाकाे सुरुवाद श्री महेन्द्र सरकार द्ववारा निर्मित भयकाे ब्यबस्था हाे।

जुन ब्यबस्था जनता सामु लाेक प्रिय थियाे जनताकाे हितमा थियाे
त्यसै अनुसार महेन्द्र सरकारकाे देह सान पछि देशमा अर्का एक कर्मठ ब्यक्तिकाे उदय भयाे । राजा बिरेन्द्व सरकार आएपछि पनि देशका जनताले सुख सुबिधा पाय र जनताका सामु लाेक प्रिय भयाे। र त्याे ब्यबस्था जनता सामु धेरै नै लामाे समय टिकाउ भयाे ।

त्यसै अनुसार जनताका लाेक प्रिय राजा काे स्वर्गराेहण भय पछि अर्का यउटा उदारवादि ब्यक्तिकाे जन्म भयाे जुन ब्यक्ति निडर र साहसि थिय जुन ब्यक्तिले नियम र कानुन पुर्खाकै निति र नियम कदर गरि जनता सामु लाेक प्रिय भयाे । जुन ब्यक्तिदेखि हाम्रो मित्र रास्ट्र भारत चिन र अमेरिकी हरु पनि सिर झुकाउन बाध्य हुन्थे उनिमा एउटा अलाैकिक देश प्रती शक्ति थियाे। उनिले बहुदल संग संगै जनताका सामु उनी अाफै नै लाेक प्रिय थिए।

कथित घटना वि. स २०७२ बमाेजिम देशमा अर्काे नयाँ नियमकाे थालनि भयाे जुन नियम र कानुन जनताहरु सामु धेरै लामाे समय सम्म टिक्न सकेन्न किनकि त्याे ब्यबस्थाजनता सामु असुईकार्य थियाे र जनता सामु घृणाकाे पात्रमा समाबेसि भयाे।

जुन कानुन ले गर्दा अर्का नियम काे उदय भय पछि जनताहरु सामु कुर ब्यबस्था सुरु भयाे किनकि त्याे ब्बस्था जनतासामु लाेक प्रिय थिएन। त्याे ब्यबस्थाले पुरायकाे असर अझ पनि जनताहरु पिडित नै छन किनकि लाेकतन्त्रकाे उदय पछि माेटा घाटा र हसिला पुसिलाहरुकाे देशमा राज भयाे , दिन दिनै देशमा असान्ति भयाे ।स्वर्गीय राजा बिरेन्द्वकाे बंस नास पछि देशले कहिले डुक्क संग सास फेर्न सकेन किनकि देश दिनदिनै असातिकाे मार्ग तर्फ लगियाे जुन र ब्यबस्था र नियम कानुन मानेर अाज म त्यसकै बिरुद्धमा बाेल्दा सारा जनताकाे मन रुने गर्छ किनकि अब फेरि राजा बिरेन्द्वकाे उदय हुनु पर्छ जस्तो लाग्न थालेकाे छ ।

देशमा असान्ति अनैतिक तरिका नियम र कानुन बमाेजिम जनता जति चिच्याउनु बेकार भयाे किन कि याे यउटा कुर ब्यबस्था थियाे अाज सम्म पनि याे कुर ब्यबस्थाले जनता मा भयकाे असर र टीका टिप्पणी यसै अनुसार छन।

२०७८ माघ ८, शनिबार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार