प्रकाश सपुतको ‘पिर’ गीतले हल्लियो माओबादि, कसले- किन दियो सपुतलाई चेतावनी ? बिस्तारमा ।
प्रायः यथार्त अनी समाजलाई फोकस गरी गीत संगीतलाई एउटा नया ऊँचाईमा पूर्याऊन योगदान गर्दै आएका गायक प्रकाश सपुतले भरखरै मात्र निकालेका गीत पिर यूट्यूब बाट हटाऊन चेतावनी आएको छ । उनलाइ चेतावनी दिने माओबादि निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन । उनले सामाजिक संजाल मार्फत धम्की पूर्ण चेतावनी दीएकी हुन । बिगतमा जनयुद्धको नाममा धेरै निर्दोष व्यक्तिहरूको त्यो योगदान अनी त्यस पछी नेताहरू ले सत्तामा पुगे पछीको बेवास्ताको बारेमा खुलेर प्रकाश पारीएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष उनले सामाजिक सञ्जालमा लेखेकी छन् : महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन । कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभएको भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।
त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !
`पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।
उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’
यति बेला उनको यूट्यूब गीत ट्रेंडिंगमा रहेको छ उनको यो गीत बिवादमा पुगे पछी प्रायः दर्शक हरू सपुतको पक्षमा रहेका छन । बिभिन्न समाचारहरू मा प्रकाशित उनको यो गीत बारे सबै जसोले उनको यो गीत को पक्षमा बोलेको देखन पाइंछ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं २९ भण्डारढिक को प्रथम वार्ड अधिवेशन सम्पन्न!
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं २९ भण्डारढिक को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम को सभाध्यक्ष: शिवहरि सुवेदी ( शिक्षक प्रतिनिधि जनप्रकाश मावि)प्रमुख अतिथि : श्रीप्रसाद गुरुङ ( एमाले गण्डकी प्रदेश सदस्य)विशेष अतिथि : बिस्नु पुन ( एमाले कास्की जिल्ला सदस्य), चेत बहादुर गुरुङ(जनप्रतिनिधि वार्ड अध्यक्ष २९ )विशेष अतिथि : जगन्नाथ अधिकारी ( प्र अ लक्ष्मी मावि)अतिथिहरु : प्रमोद भण्डारी ( एमाले वार्ड अध्यक्ष २९)?बाबुराम सुवेदी ( जनप्रकाश मावि वि वि स अध्यक्ष), शकुन्तला सोति (कोषाध्यक्ष महानगर कमिटी )
उक्त कार्यक्रम मा स्वागत मन्तव्य सविन बराल ( शिक्षक जनप्रकाश) ले गर्नु भएको थियो।कार्यक्रम सञ्चालन भने विकल न्यौपाने ( वार्ड नं २९ इन्चार्ज महानगर कमिटी) गर्नु भएको जानकारी सकुन्तला सोति ले बिश्व पाटि बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं २९ भण्डारढिक को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको तपसिल बमोजिमको नामवोलि :
अध्यक्ष: शिवहरि सुवेदी
उपाध्यक्ष: निर्मला पागेनी
सचिव : सविन बराल
कोषाध्यक्ष: सावित्री भण्डारी
सदस्य: सालिक सुवेदी,पार्वती खनाल,इन्दिरा रेग्मी,मनु गुरुङ,कविता भण्डारी,मिनु घले,विबा क्षेत्री,शर्मिला सुवेदी,कमल थापा,सुदर्शन बास्तोला,लक्ष्मी सुवेदी शर्मा सल्हाकार : रामजीवि बञ्जारा
नेकपा एमाले पोखरा ८ को टोल कमिटी बिस्तारको कार्य तिब्र।(फाेटाे फिचर सहित)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -८ को त्रिशक्ति टोल र श्री राम टोलमा निम्न बमोजिमको पदाधिकारी सहित सरिता रेग्मीको अध्यक्षतामा २१ जना सदस्य सहित गर्ने गरि कार्य सम्पन्न भएको छ ।
शुभकामना मन्तव्य उपाध्यक्ष कमला गिरि ले गर्नु भएको थियो र चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए ।सम्पुर्ण नब गठत कमिटी मा आउनु हुने सम्पूर्ण मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नरेन्द्र अमृता अर्यालको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने वार्ड कमिटी अध्यक्ष अर्जुन श्रेष्ठ गरेका थिए।विशेष अथितिमा जिल्ला कमिटी सदस्य जिल्ला कमिटी सदस्य पर्सुराम बराल, रामु गुरुङ ,डिल कु पौडेल भने महानगर सदस्य ,वडा न८ का अध्यक्ष रुद्रनाथ बराल रहनु भएकोे थियो भने उहाँले आफ्नो पार्टीका उम्मेद्बार सबैलाई भारी बहुमतका साथ जिताउन समेत अाग्रह गरे।
अथिति मा वार्ड उपाध्यक्ष कमला गिरि , उपसचिव गोविन्द बराल , दान गुरुङ , राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल , उपाध्यक्ष सुनिल खड्का र सचिब किरण भण्डारी रहनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अमृता अर्याल द्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए ।
साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष अर्जुन श्रेष्ठ ले पद तथा गोपनीयताको शपथ ग्रहण साथै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा सरिता रेग्मी को सम्योजक मा २१ सदस्य त्रिशक्ति टोल गठन भएको छ ।
उक्त कार्यक्रम संचालक पार्टी सचिब दिपक घिमिरे ले गर्नुभएको थियो।
कास्कीमा क्षेत्रिय राष्ट्रिय युवा संघको भेटघाट तथा भेला सम्पन्न ।
अब एमाले संग एक्लै लड़न सकिदैनः प्रधानमन्त्री देउवा ।
पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नगरी अब एमाले विरुद्ध एक्लै चुनाव लड्न दिवा सपना जस्तै हुने र जीत्न नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका देउवाले नेपाली कांग्रेस पर्साको नव गठित निर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै अबको चुनावमा पनी गठबन्धन नगर्ने हो भने निर्वाचनमा सफलता प्राप्त हुन नसक्ने बताउनुभयो । गठबन्धनकै साथ र कारण आफू प्रधानमन्त्री बनेको बताउँदै उहाँले आउने स्थानीय, प्रदेश अनी संघीय तीन वटै चुनाव गठबन्धनबाट जानुपर्ने धारणा राख्नुभयो ।
देउवाले एमाले यति बेला देश कै ठुलो र बिशाल पार्टी भएको र व्यापक जनसङ्गठन भएको बलियो शक्ति भएको बताउनुभयो । त्यसैले एमालेको विरुद्ध मिलेरै लड्नु पर्ने उहाँको भनाइ छ । ‘अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ’, देउवाले भन्नुभयो ।
देउवाले एक्लै बहुमत नआउने भएकोले पनि मिलेर चुनावमा जानुपर्ने धारणा राख्नुभयो । पार्टीभित्र एकता कायम गर्दै गठबन्धनलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । तर कांग्रेस भित्रै केही नेताहरूले भने सधै साना दल जसलाइ साथ दीएर सधै माया गर्नुपर्ने कारण के ? अब हामी एक्लै लड़ने र हार समेत बहोर्न तयार रहनुपर्ने युवा नेता गगन थापाले बताए । उनले कांग्रेश निकट एक भेलालाई सम्बोधन गर्दै अब कांग्रेस अरुको खुट्टामा होईन एक्लै लड़छ समेत बताएका छन ।
How to get Driving Licence in Nepal?
In Nepal, once a driving licence is issued then it is valid for next five years.
Here, we have a step-by-step guide for applying and getting a driving licence.
1. Registration
The first step in getting a driving licence in Nepal is approaching your nearest transport management offices. You can do this via online or in-person:
ONLINE:
The DoTM launched an online driving licence registration system from December 25, 2016. There is a link to the registration system on the DoTM website. You will be directed to a webpage with a form, in which you will have to fill all the blank fields with correct details.
Once you do so, you will be redirected to and land on a verification page along with the date you have to reach the DoTM for further processing. You have to print that verification page and take it with you when you visit the DoTM office.
IN-PERSON:
In the DoTM office, just outside the premises, you will get two forms. One is a driving licence form and the other is a medical test form, both available for Rs 25. You will have to fill both the forms including all the basic details and submit them for further processing.
2. Form submission
Even though you fill the form online, you have to go to the transport management office to submit it. The office staff also take a digital photo of you and collect your signature. With the form, you also need to submit a copy of your citizenship certificate, and a stamp worth Rs 10. You also need to submit your biometric details. You will then be tested for colour blindness and blood category. Everything should be done between 10:30 am and 1:30 pm of the working days.
You have to submit Rs 500 for a written examination, after which you will be given a receipt and an admit card.
3. Written test
The next day after you finish your registration, you have to sit for a written examination. You have to reach there with your original citizenship certificate, your admit card, and the receipt.
The written examination generally is half an hour long. You are asked 20 multiple-choice questions; getting at least 10 right answers qualifies you for the practical examination (trial). The questions are about transport laws, traffic rules, and the mechanics of driving. The instructor explains all details about the examination as it starts.
The results are announced on the same day after 4 pm. The names and registration numbers of the candidates are stuck on the entrance gates of the concerned offices.
You can also check your results by texting ‘WT<space>Applicaton ID’ to 31003. The results are also available online on the DoTM’s website.
If you pass, before you attend the driving test (trial), you will have to pay Rs 500 for both two-wheelers and four-wheelers. In case of a failure, you can reapply after 90 days of the registration form with the same procedure from the beginning.
4. Driving test (trial)
Once you pass the written exam, the office schedules a driving test for you. Such tests are generally scheduled for every day, but the concerned office fixes a time for you.
You have to reach the exam centre with your original citizenship card, and the receipt of payment for the trial. You can either take your private vehicle for the test or get rented vehicles, outside the compound.
If you pass the examination, your admit card will be forwarded for the driving licence.
If you fail, you can take a retest after 30 days. However, if you fail the third time, you will have to reapply and go through the process from the beginning, with appropriate fines and fees.
5. Getting the card
You have to receive an admit card within 35 days of the trial examination from the concerned transport management office. Otherwise, you will have to reapply from the beginning.
Once you receive the admit card, you should go to the concerned office with your original citizenship card, admit card, a photocopy of it, and, recent passport and auto-size photographs. Then, you need to pay Rs 1,500 for category-A and category-K licences and Rs 4,000 for category B as well as for both category A-and-B licences.
You will be notified when you can collect your licence. Temporarily, you get a slip to qualify you for driving until your smart driving licence card gets ready. You can drive with the slip, but you have to keep the slip safe for you to collect your when it gets ready.
Top 10 Nepalese Actors & Actress with their Salary.
Who is the best actor in Nepal?
Top 10 Nepalese Actors of All Time
Rajesh Hamal. Rajesh Hamal is known as Superstar of the Nepalese film industry.
Bhuwan K.C. Bhuwan K.C is Nepali Actor, producer, and director.
Sunil Thapa. Sunil Thapa is known as “Rate Kaila” in the Nepalese film industry.
Nikhil Upreti. Nishil Upreti is known as the Action Star.
Shiva Shrestha.
Saugat Malla.
Dayahang Rai.
Neer Shah
Who is the No 1 actor in Nepal?
Here is the list of Current Top 10 hit Actors in Nepal: #1 Anmol KC: The 23-year-old heartthrob of the Nepali film industry, Anmol KC kicked off his career at the age of 14 as a producer. Since 2013, he started acting and has starred in some hits like Hostel, Jerry, and Gajalu.
Who is the best child actor in Nepal?
Young Actors of Nepal
Anmol KC. Being a lead actor with the title name “Jerry”, which is one of the most watched movie by Nepali teenagers, Anmol KC made it to the top of our list.
Wilson Bikram Rai.
Samyam Puri.
Salon Basnet.
Which is the most viewed Nepali movie?
Most Viewed Nepali Movie on Youtube.
Prem Geet ( 2016 ) 02h 17min Drama, Romance, Adventure, Watch Full Movie.
After being cast in Ashok Sharma’s directorial project Rato Tika Nidharma (2019) and paid 1.6 million (1,600,000) Nepalese rupees (NPR), Shah became the highest-paid actress in the Nepali film industry.
Samragyee RL Shah
Parents
Mahesh Bikram Shah (father) Neha Rajya Laxmi Shah (mother)
Who is the best actress in Nepal?
Top 10 Best Actress of Nepal | 2021
Top actress of Nepal Priyanka Karki.
Top Nepali Actress Namrata Shrestha.
Top Actress of Nepal Swastima Khadka.
Top Nepali Actress Barsha Raut.
Top actress of Nepal Samragyee RL Shah.
Top actress of Nepal Suhana Thapa.
Top actress of Nepal Surakshya Panta.
Top Nepali Actress Aanchal Sharma.
Which is the first Nepali movie?
Aama Aama (mother) was the first film produced in Nepal and was released on 7 October 1964.
Which is the highest budget movie in Nepal?
It is the most expensive film ever made in the history of Nepalese Cinema with a production cost of about 18 million rupees.
Pareni Maya Jalaima
Music by
Sachin Sing
Release date
2004
Running time
132 minutes
Country
Nepal
Who is the expensive hero in Nepal?
Pradeep Khadka (Nepali :प्रदीप खड्का) is a Nepali actor, model and filmmaker. He made his film debut in the 2015 film Escape. After the huge success of Prem Geet he become a star of Nepali film industry. He is the highest paid actor in the Nepalese film industry.
फाल्गुन महीनामा केपी ओली के का लागी ३-३ पटक गण्डकी सवार?हेर्नुहोस पुरा ।
फाल्गुन महीनामा केपी ओली के का लागी ३-३ पटक गण्डकी सवार?
– गणेश मान गुरूङ काे नेतृत्वमा १ हजार जना एमाले प्रवेश र साथ साथै अध्यक्ष्य के पि ओलीले पहिलो पटक स्वागत गरेका थिए ।
– यसैगरी दोस्रो पटक नेकपा एमाले अध्यक्ष केपी ओली ले पोखराकाे गण्डकी हस्पिटल तथा प्रवासी नेपाली मंच जून अन्तराष्टिय कमिटी द्धारा सहयोग स्वरुप जडान गरिएको अक्सिजन प्लान्टकाे उदघाटन समेत गरेका थिए । तथा हस्पिटलमा सेवा सञ्चालन भएको बताएका छन।सोही दिन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र सभा सदस्य डीबी नेपाली सहित दर्जनौं नेता/कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको थिए । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृ संगठनका अध्यक्ष ३ जनासहित थुप्रै एमालेमा प्रवेश गरेका हुन्।त्यसैगरी अन्य प्रवेशीहरूमा केन्द्रीय सदस्य राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वतका जिल्ला अध्यक्ष नवीन पुन रहेका थिए ।
– यसै गरी तेस्रो पटक एमालेका अधयक्ष केपी शर्मा ओली प्रेस चौतारी काे राष्ट्रिय महाधवेशनको समुद्घाटन कार्यक्रम काे लागि पोखरा आउन लगेका हुन।
नेकपा एमाले पोखरा-८, शुरुआतमा इन्द्रपुरी , एअरर्पोट र ज्ञानकुन्ज गरि ३ वटा क्षेत्र टोल कमिटी गठन सप्पन्न ।(फाेटाेसिहत)
नेकपा एमाले वडा पार्टी कमिटी पोखरा-८ मा टोल कमिटी गठन कार्यक्रम २०७८ मा दिनेश कुमार पोख्रेलको अध्यक्षमा २१ सदस्य “एअरपोर्ट ज्ञानकुञ्ज ईन्द्रपुरी” टोल कमिटी गठन ।
नेकपा एमाले वडा पार्टी कमिटी पोखरा ८ का अध्यक्ष श्री अर्जुन श्रेष्ठको अध्यक्षतामा एअरपोर्ट ज्ञानकुञ्ज ईन्द्रपुरी टोल कमिटी पोखरा-८ सम्पन्न भएकाे थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य नरेन्द्र मित्रकोटी रहनु भएको थियो । परमादेशी सरकारले चुनाब नगराउन अनेक किसिमको भ्रम पैदा गरी अहिलो हरियो मतपत्रको हौवा जनमानसमा फैलाएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य बिशेष अथाति ध्रुबराज पौडेल, कास्की जिल्ला कमिटी सदस्य एवं पोखरा ८ का ईन्चार्ज . परशुराम बराल रहेका थिए भने नेपाल कम्युनिस्ट पार्टी एमाले जि.क.स. एवं सह-इन्चार्ज रामु गुरुङ, डिल कु पौडेल भने पोखरा महानगर कमिटी सचिवालय सदस्य क. चेतन कार्की, पोखरा महानगर कमिटी वडा न ८ का अध्यक्ष एवं ईन्चार्ज रुद्रनाथ बराल , महानगर सद्स्य एवं सह-इन्चार्ज किरण गौतम, विशेष अतिथिमा नरहरी बराल, अनेमसंघ पोखरा ८ का अध्यक्ष राधिका गिरी, भने अथितिमा वार्ड कमिटी ८ उपाध्यक्षक. कमला गिरि, उपसचिव गोविन्द बराल , गिरधारी अधिकारी, राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल , उपाध्यक्ष सुनिल खड्का रहनु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य वार्ड कमिटी उपाध्यक्ष कमला गिरि ले गर्नुभयेको थियोे !
कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र मित्रकोटि द्धारा सबै नवगठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए ।
साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष अर्जुन श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराउदै सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचित टोल कमिटी अध्यक्ष दिनेश कुमार पोख्रेलले आफ्नो प्रतिबद्धता सहित सबैको सहयोगमा एक नम्वरको पार्टी बनाउन हरपल लाग्न बताउनु भयो । सो कार्यक्रमको संचालन वडा पार्टी कमिटी ८ का सचिब दिपक घिमिरेले गर्नु भएको थियो ।
नायिका करिश्मा एमाले प्रवेश गर्ने ।
काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।
उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।