२०८३ असार १० बुधबार

फेसबुकमा हट्यो ‘जब्स’ अप्सन!!

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आजदेखि आधिकारिक रुपमा ‘जब्स’ अप्सन हटेको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी निःशुल्क रूपमा ‘जब पोस्टिङ’ गर्दथे ।?

त्यस्तै रोजगारी खोज्ने व्यक्तिहरूले पनि फेसबुकको यो टुलबाटै निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा २२ फेब्रुअरीदेखि हटाउने भनेर गत डिसेम्बरमै घोषणा गरेको थियो ।

तर कतिपय प्रयोगकर्ताले यसअघि नै आफ्नो फेसबुक अकाउन्टबाट यो फिचर हटिसकेको जनाएका छन् ।

कम्पनीका अनुसार फेसबुक ग्रुपमा रहेको जब्स भएको ठाउँमा ‘जेनेरल’ अप्सन हुनेछ । तर अमेरिका र क्यानडाका प्रयोगकर्ताले भने यो सुविधा अझै प्रयोग गर्न पाउनेछन् ।

25 PLACES TO VISIT IN POKHARA, NEPAL (ENTRY FEE LIST)

25 PLACES TO VISIT IN POKHARA, NEPAL (ENTRY FEE LIST)

 

01

Phewa Lake

02

Begnas Lake

03

Devi’s Fall

Shree Bindhyabasini Temple

05

Mahendra Cave

06

Tal Barahi

Rupa Taal

08

International Mountain Museum

09

Gupteshwor Mahadev Cave

10

Chamero Gufa

11

Seti River George

12

Gurkha Memorial Museum

13

Matepani Gumba

14

Sarangkot

Basundhara Park

16

Pokhara Shanti Stupa

The amazing place of Pokhara Shanti Stupa is situated at the hilly edges of the Himalayas. The place is so silent that you will be able to hear your own breath. Once you reach the stupa, the view is marvellous.

You have to climb 500 steps after you reach the stupa, so be prepared to sweat the effort in order to gain the entire satisfaction. When you come to the lake, you can take a boat and have your way through the waters.

Location: Lumbini Sanskritik 32914 Nepal.

17

Jangchub Choeling Monastery

18

Bhimsen Temple

19

Seti Gandaki Gorge

20

Annapurna Butterfly Museum

21

Kamal Pokhari

22

Big Splash Waterpark

23

Old Bazaar

24

Tibetan Refugee Centre

25

Shree Gaden Dhargay Ling Monastery

कतै तपाईँले नक्कली लाइसेन्स बाेकिरहनुभएकाे त छैन, अब ठाउँकाे ठाउँ जाँच हुन्छ!!

काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली हो वा नक्कली हो भनेर फिल्ड (ठाउँकाे ठाउँ) मै जाँच गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज साेमवार हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सकिने बताउनुभयो ।

मोबाइल एप्स हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले यसअघि प्रविधि अभावमा शङ्कास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब त्यसको अन्त्य भएको बताउनुभयो ।

ट्राफिक प्रहरीहरूको मोबाइलमा राखिने एप्सले क्यूआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने व्यवस्था छ ।

 

CHEAP PLACES TO VISIT IN KATHMANDU, NEPAL (PRICE LIST)

Kathmandu, a city of temples and also the capital city of the nation is the dream city of every Nepali people from different regions. It is also the preferred destination for various visitors from different countries around the world.

There is a misconception that Kathmandu is a expensive city to visit mainly because it is the capital city of Nepal. To clear this concept for locals as well as tourists, I’m going to list some cheap places in Kathmandu to visit. Following are the some places which can easily come under your budget.

1. Swayambhunath

One of the preferred place to visit for most tourists as well as locals is Swayambhunath. Swayambhunath is listed as one of the UNESO World Heritage Sites. It is a holy place for Buddhists and a beautiful place for sightseeing.

It costs you NPR 50 to enter if you are from SAARC countries and NPR 200 else. Entry in Swayambhunath is free for Nepalese citizens.

2. Garden of Dreams

The Garden of dreams is a peaceful get away from the hustle and bustle of Kathmandu. It is located south of Thamel, along Tridevi marg. This garden is made in European style, quite surprising to see European style garden in such busy place.

It will cost you NPR 100 if you are a Nepalese citizen and NPR 200 if you are foreigner.

3. Pashupatinath

Pashupati, holiest place among Hindus is not only famous in Nepal but also famous all over the world. Worshippers from India visit Nepal during Shrawan month and Mahashivaratri.

To enter in Pashupatinath, it will cost NPR 1000 for foreigners while it is free for Nepalese.

4. Boudhanath

Boudhanath is a holy place for Buddhists. This massive mandala stupa is also visible from atop from sky when you arrive or leave from Kathmandu. The area or locality around Boudha is famous for Tibetian foods such as Laphing.

To enter in Boudhanath, foreigners from SAARC countries need to pay NPR 100 while foreigners from other countries have to pay NPR 400. Entry in Boudhanath is free for Nepalese.

Also, check out our 5 things to do in Kathmandu during Summer.

5. Patan Durbar Square

Patan Durbar Square holds a strong importance in history and culture of Nepal. Built during the Malla regime, this Durbar Square is a major attraction among tourists. Patan is also famous for Krishna Mandir in Mangal Bazaar.

For SAARC country citizens, it will cost NPR 250. For other tourists, it will cost NPR 1000 and the Nepalese citizens will have to pay NPR 100 to enter the Patan Durbar Square and Patan Museum.

6. Bhaktapur Durbar Square

Bhaktapur is quite famous among the locals of Kathmandu valley for its youghurt, called Juju Dhau. Like Patan, Bhaktapur alsi holds strong importance in Nepal’s histiory and culture. Nyatapole Temple, 55-windowed temple, Bhaktapur is one of the finest collection for monuments, sculpture, art and tradition.

To enter the Bhaktapur Durbar Sqaure, you will have to pay NPR 1500 and NPR 500 if you are from SAARC countries or China.

7. Kathmandu Durbar Square

The Kathmandu Durbar Square is also famous as Basantapur Durbar among locals. It is also listed in UNESCO World Heritage Sites list like Bhaktapur and Patan Durbar Square.

To enter here, you will have to pay NPR 1000 for tourists and for tourists from SAARC countries, the cost is NPR 150.

 

✍️ Anil Khadka (Pokhara, Nepal)

Current (Australia)

नेकपा एमाले सराङकोटले गर्यो मृगौला पिडितलाई आर्थिक सहयोग ।

जनता सँग ने क पा एमाले । नेकपा एमाले सराङ्कोट टोलटोलमा ।
सोमबार दोस्रो दिन को कार्यक्रम मार्फत ग्यारजती टोल र शिबभन्ज्याङ टोल कमिटी गठन कार्यसम्पन्न गरेको छ ।वडा पार्टी कमिटी का अध्यक्ष पुश्कल ब थापा को अध्यक्षतामा भएको छ । कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए।

प्रमुख अथिती को रुपमा नेकपा एमाले नगर कमिटी सदस्य डिल बाहादुर जि सि ,विशेष अथिती को रूपमा नेकपा एमाले जिल्ला सदस्य तथा राष्ट्रिय युबा संघ कास्की का इन्चार्ज हरि लम्साल र अथिती को रूपमा क्रमश बेल बाहादुर थापा ,भोज कुमारी थापा , सन्तोष थापा यक ब थापा ,योगेन्द्र थापा सरला नेपाली ,रितु थापा र शुनिल थापा लगायत स्थानीय अग्रज पार्टी नेता कार्यकर्ता ,राष्ट्रिय युबा संघ पोखरा १८ का उपाध्यक्ष अस्बिन भण्डारी ,सचिव झपेन्द्र भुजेल आतिथ्यता ग्रहण गरेका थिए। उत्त कार्यक्रम मा स्वागत मन्तब्य पार्टी का उपाध्यक्ष अरुण थापा ले राखेका थिए।कार्यक्रम लाई सम्बोधन गर्दै पुर्ब उपाध्यक्ष तथा जनप्रतिनिधि ज्ञान बाहादुर थापा ले भयगरेका बिकास योजना बारे जानकारी गराउँदै विकास निर्माणको काममा युवाहरु को साथ चाहिने बताए। पूर्व अध्यक्ष बेल बाहादुर थापाले अब एकजुट भइ निर्वाचन केन्द्रित हुनुपर्ने बताए ।उक्त कार्यक्रम को समापन गर्दै पुश्कल बाहादुर थापाले पार्टी सदैब जनता को पक्षेमा रहेको र हरेक अप्ठ्यारो परिस्थितिमा २४ औं घण्टा सम्पर्क गर्नुहुन स्थानीय बासी लाई अनुरोध गर्दै मृगौला पिडित पोषण थापालाई पहिलो चरण को सहयोग स्वरुप रु १२०००/- सहयोग गर्य ।उक्त कार्यक्रममा स्थानीय को उल्लेखनीय उपस्थिति रहेको थियो ।साथै उक्त भेला ले रितु थापा को अध्यक्षतामा शिबभन्ज्याङ टोल कमिटी र इन्द्र बहादुर थापाको अध्यक्षता मा ग्यार्जती टोल कमिटी र कुमार थापा को अध्यक्षता मा राष्ट्रिय युबा संघ ग्यारजती टोल कमिटी गठन गरि निर्बाचित सम्पुर्ण लाई जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ कास्कीका इन्चार्ज हरि लम्सालले सफतग्रहण गराए।

हिन्दू सनातन धर्मका धेरै रूप !✍️ पडिंत दिननाथ दवाढी (दिनेश)

हिन्दू सनातन धर्मका धेरै रूप

“एक ब्रह्मा त्रयो देवा ब्रह्मा, विष्णु महेश्वराः”

स्वरूप विशेषले तीन रूप भए पनि तीन एउटै आत्मा परमात्मा हुन् । हिन्दू धर्म अनुसार सृष्टिका निमित्त परमात्मा आफैले ब्रह्मा रूपबाट प्राणी सिर्जना गर्नुभएका हो । आफ्नो सृष्टिलाई व्यवस्थित रूपमा निरन्तरता दिनका लागि सृष्टि संहिता ‘वेद’ को ज्ञान परम् ब्रह्माजीलाई नै दिनुभयो । वेद परमात्माको वाणी हो । यसको रचनाकार व्यक्ति नभएर इश्वर नै हुनुहुन्छ । भगवानले सृष्टिको थलो कैलाश मानसरोवरदेखि भारत तथा नेपालको हिमालय खण्ड आदि ठाँउमा मानिस जातिको सृष्टि र विकास हुँदै गयो । विकासको क्रममा गुफामा बस्ने तपस्या योग, जप ध्यान गर्ने ऋषिहरूको उपनामले मानिसको विकास हुँदा उनिहरूले बोल्ने भाषाको रूपमा संस्कृत भाषाको प्रयोग गरेको पाइन्छ । पृथ्वी र मानवको सृष्टि सँगसँगै संस्कृत भाषाको पनि विकास र प्रयोग भएकोले प्राचिन ग्रन्थ वेद, गिता पनि संस्कृत भाषामा नै लेखिएको पाईन्छ । हिन्दू धर्मको मूल शान शिक्षा नियम कानून संस्कार सवै वेद गिताको अनुशरणबाट हो । त्यसैले हिन्दू सनातन धर्म पृथ्वीमा मानव सृष्टि सँगसँगै प्रचलनमा भएको मानिन्छ । धेरै पछि जनसङ्ख्या बृद्धिसँगै विभिन्न ठाउँमा वसाईसराई ठाउँ अनुसारका विभिन्न भाषाका कारणले अहिले विभिन्न धर्महरू प्रचलनमा रहेका छन् । ति धर्महरूलाई पनि हिन्दू धर्मको रूपमा हेर्न सकिन्छ ।

(१) जैन धर्मः विक्रम संवत् ८०० वर्ष पूर्व भारतमा ऋषभदेव नाम गरेका हिन्दू धर्मका विद्वानले वेदान्त ब्याख्या गरे । पछि उनका अनुयायीहरूले उनको विचारलाई जैन धर्मको नाम दिए ।

(२) फारसी धर्म : विक्रम संवत्‌को २००० वर्ष देखि हिमालय प्रदेशबाट वसाईसराई गर्दै इरानमा वसोवास गर्न थालेपछि आर्यहरूले उक्त ठाउँको
नाम “आर्यक” इराक राखे । एसियामा जरथुस्त्र भन्ने हिन्दू धर्मका विद्वानले त्यहाँको भाषामा आर्य हिन्दू संस्कृतिलाई त्यहिको परिवेश अनुसारको नाम फारसी धर्म बनाए ।

(३) बौद्ध धर्म : विक्रम सम्वत्को ५६६ वर्ष पूर्व नेपालको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धपूर्व गौतमले हिन्दू सनातन भित्रका विकृतिहरूलाई हटाएर धर्मका आमुल व्यवाहिरिक सुधार गरे उनले वेदको सेवाहि परमो धर्म” को भावनालाई केन्द्र बनाएर मरेपछि स्वर्ग जानुको सट्टा ज्युँदै रहँदा नै सेवा गरेर निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने शिक्षा दिए पछि बौद्ध धर्मको रूपमा प्रचारप्रसार गरियो ।

(४) ताओ धर्म : विक्रम संवत्‌को ५४७ बर्ष पहिले चीनमा जन्मेका ली-पेय याङले आफ्नो भाषामा सुत्रबद्ध गरेको धर्म हो ताओ धर्म । चीनीया भाषामा ताओ भनेको ‘परब्रह्म’ हुन्छ । परब्रह्म भनेको हिन्दू धर्मको केन्द्र हो । उक्त धर्ममा हिन्दू सनातन धर्मको प्रचार वाहेक केहि छैन भन्न सकिन्छ ।

(५) सिन्तो धर्म : सिन्तो जापानको प्राचिन धर्म हो । ‘सिन’ को अर्थ ‘देवगण’ र ‘तो’ को अर्थ ‘मार्ग हुन्छ । जापानी भाषामा सिन्तो भनेको भगवानको मार्गमा हिडाउने धर्म भन्ने बुझिन्छ । यो धर्म चीनीया भाषामा लेखेर जापानमा प्रसिद्ध भएको हिन्दू सनातन धर्म कै संशोधित रूप हो ।

(६) इसाइ धर्म : विक्रम संवत्‌को ५६ वर्ष पछि जुडियाको वेथेलहेम भन्ने स्थानमा कुमारी आमाको कोखबाट जन्मेका ईशुले आफ्नो यहुदी धर्मका व्यवाहारिक पक्षहरू केही परिमार्जन गरेको धर्म इसाइ धर्म हो । यहूदी धर्म संहिता ‘बाइबल’ लाई
पुरानो करार र येशुले विकास गरेको नयाँ करार भनियो । जिसस क्राइष्टले बालक अवस्थामा नै •जेकोव जस्ता यहुदी धर्म शास्त्रीहरूका शब्द र श्लोकहरूबाट व्यवाहरिक भौतिक अि ज्ञान पाएका थिए र पनि उनी आफ्नो धर्मको अब्राहम ज्ञानबाट सन्तुष्ट थिएनन् । त्यसैले ज्ञान लिनका लागि लागि २० वर्षसम्म भारत र नेपालमा वसी वेद गिता को अध्ययन दर्शनबाट बढी प्रभावित भई उनले पुरानो पुरानो करारलाई हिन्दू आर्य दर्शनमा ढालेर नयाँ करार बनाए । वेदद्वारा प्रतिपादित एकल ईश्वरीय सिद्धान्त नै उनको परमेश्वर सम्बन्धी दृष्टीकोण थियो । गितामा भगवान श्री कृष्णले म ‘जब जब धर्ममा ग्लानि हुन्छ, तब तब धर्म रक्षार्थ धरतीमा अवतरित हुन्छ । भन्ने भनाइलाई उनले “यो नसम्झ की म नियम वा पैगम्बरहरूको विनास गर्न आएको हूँ । म नास गर्न आएको होइन बरू पूर्णता प्रदान गर्न आएको हुँ।’ भन्ने व्याख्या गरे । श्रीकृष्णले ‘तिमीहरू ममा शरणागत होउ, म तिम्रो रक्षा गर्छु भनेर दिएको ज्ञानलाई उनले ‘तिमीहरू मेरो शरणमा आउ म तिमीहरूलाई उद्धार गर्छु भने । जिसस क्राइस्टका सन्देशहरू गितामा लेखिएका विषयवस्तुहरूको केन्द्रमा भेटिन्छन् । त्यसैले इसाइ धर्म पनि हिन्दू धर्मको गिताको रूप हो ।

संसारका सबै धर्महरू हिन्दू सनातन वैदिक धर्मकै
जगमा र संस्कृतमा लेखिएका वेद गिताको ज्ञान शब्द र श्लोकहरुबाट व्यवहारिक भौतिक अनि
धर्मको विकास गरेको पाइन्छ ।

सारमा हेर्दा धर्म एउटै हुन्छ, परमात्मा ईश्वर एउटै हुनुहुन्छ र संसार एउटै छ । विश्वका सवै मानिस ईश्वरका पुत्र हुन । विश्वमा त्यही हिन्दू सनातन धर्म नै छ र त्यही धर्म नै सुखद र शान्तिका भविष्यको एकमात्र बाटो हो । यो वाहेक अर्को बाटो छैन । अस्तु !

(७) इस्लाम धर्म : इशाको छैटौँ शताब्दीमा अरब वा सेमेटिक परिवारमा हिन्दूले तेत्तीस कोटी देवता माने झैँ बहु देवता मान्ने चलन थियो । भाषाको विकाससँगै उनीहरूको हिन्दूको प्रेतात्मालाई जिन्ना’ र परमातमालाई ‘अल्लाह’ भन्थे । संस्कृत भाषाको देवी देवताहरूलाई ‘अल्लाह’ का सन्तान मान्दथे भगवान र इसाइले ‘गड’ लाई पुरानो उनीहरूले काम गर्न थाल्दा अल्लाह अल्लाह भन्थे अर्थात परमात्माको नाम जप र हिन्दू सनातन धर्मको गिता वेदमा भएका ज्ञानलाई व्यवाहारमा र आफ्नो धर्ममारूपान्तर गरी ‘इस्लाम’ शब्दको अर्थ हुन्छ ‘इश्वरको इच्छामा शरणागति । यहि पूर्णबाट मोक्ष हुन्छ । उक्त शब्दबाट प्रमाणित हुन्छ इस्लाम धर्म हिन्दू धर्मको रूप हो ।

प्रचण्डको प्रतिक्रिया : एमसीसीको विपक्षमा छौँ!!

प्रचण्डको प्रतिक्रिया : एमसीसीको विपक्षमा छौँ!!

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् ।आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाएका छन् ।

एमाले अन्नपूर्ण-२ अध्यक्षमा कृष्ण प्रसाद भण्डारी सर्बसम्मत निर्वाचित !!(फाेटाे सहित)

एमाले अन्नपूर्ण-२ अध्यक्षमा कृष्ण प्रसाद भण्डारी सर्बसम्मत निर्वाचित !!

ढिकुरपोखरी घर भइ पोखरामा बसोबास गर्ने कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा २१ सदस्यीय कमिटि गठन!!

कास्कीको अन्नपूर्ण गाउपालिका वार्ड नं २ मा स्थायी ठेगाना भइ पोखरामा पेशा ,ब्यासायी ,रोजगार आदि गरि बस्ने ब्यक्ती साथै पोखरा सम्पर्क राख्नका लागि टोल कमिटि गठन भएको छ।

 

जसमा ढिकुरपोखरी घर भइ पोखरामा बसोबास गर्ने कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा २१ सदस्यीय कमिटि गठन भएको छ। उपाध्यक्षमा सालिकराम अधिकारी र सचिबमा बाबुराम अधिकारी निर्बाचित भए।उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा एमाले गण्डकी प्रदेश सदस्य बिष्णु बहादुर केसि,एमाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष तथा कास्की जिल्ला सदस्य युबा नेता बिबेक देवकोटा साथै अन्नपूर्ण २ का अध्यक्ष नारायण भण्डारी लगायत थुप्रै नेता कर्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सन्चालन डिल्लीराम अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष भण्डारीले आसन्न निर्बाचनमा अन्नपूर्ण २ लाई सुर्य धव्जबाहकका सम्पूर्ण उम्मेदवारलाई भारिमतका साथ बिजयी गर्ने प्रतिबद्ध ब्यक्त गर्दै आउदो निर्बाचनमा युबालाई प्रोत्साहन गर्नु पर्ने बिचार पनि ब्यक्त गरेका थिए ।

पोखरा समाज अष्ट्रेलियाको अध्यक्षमा तारा गुरुङ, महासचिवमा प्रकाश सुबेदी ।

पोखरा समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन बाट तारा गुरुङ अध्यक्षतामा नया कमिटी सर्वसम्मत चयन भएको छ ।

पोखरा, कास्की घर भई अष्ट्रेलियामा रहदै आएका नेपालीहरू बिचको साझा संस्था पोखरा समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन बाट तारा गुरुङको अध्यक्षतामा नया कमिटी सर्वसम्मत चयन भएको छ । समाजको उपाध्यक्षमा हेउपति गुरुङ, अर्जुन गुरुङ र सन्तोष आचार्य, महासचीवमा प्रकाश सुबेदी साथै सचिवमा अनिल खड़का र कोषाध्यक्षमा ईश्वर पहारी गरी पदाधिकारीमा सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा प्रकाश लामिछाने, शेर जंग गुरूङ, नबिन घायल पौडेल, सुवास गुरुङ, रविन पुन, सुदर्शन बराल, विजय आले, लिलेन सिग्देल, नरेन गुरुङ, अर्जुन न्यौपाने, जनदेश श्रेष्ठ, राजकुमार गुरुङ, नविन पौडेल र मोहन भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसै गरी प्रमुख अतिथिको रुपमा पोखरा समाज अष्ट्रेलियाका संरक्षक एवं एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, अतिथीहरू एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्ट, नारी निकुंज न्यु साउथ वेल्स राज्य प्रमुख समिता गुरुङ, तमु समाज अष्ट्रेलियाका निवर्तमान अध्यक्ष दिनेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा निर्वाचन समितिमा प्रमुख अतिथि देब गुरुङ  र सुकृति भट्ट को संयुक्त प्रयासमा सर्वसम्मत नेतृत्व सहित समाज गठन गरीएको थियो ।

अधिवेशनमा निवर्तमान अध्यक्ष राजकुमार अधिकारीद्वारा आफ्नो कार्यकालमा कोभिडको महामारीका कारण चाहेर पनी साथीभाई जोड़न चुनौती रहेको र पनी उक्त समयमा समाजले बिभिन्न सामाजिक कामहरू गर्न सफल रहेको  बताए संगै सहयोगी अष्ट्रेलियामा रहेका संस्थाहरू, व्यक्तिहरू  सबै प्रति धन्यवाद सहित आगामी कार्यकाल सफल पार्नका निम्ति सबैप्रति अनुरोध समेत गर्दै नव गठित समुहलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै खादा लगाएर बधाई व्यक्त गरेका थिए । त्यस्तै समाजले गरेको कामहरुको बारेमा समाजका निवर्तमान महासचिव समिट केसीले उक्त कार्यकालमा गरीएका कामहरुको बारेमा प्रष्ट पार्दै सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी नया टीमलाई बधाई सहित शुभकामना व्यक्त गरेका थिए । कोषाध्यक्ष ईश्वर पहारीले आर्थिक विवरण पेश गर्दै समाजले चाहेको भए आर्थिक संकलन धेरै गर्न सकथ्यो र त्यो भंदा बढ़ी सहयोगमा समाज लागेको बताऊदै आर्थिक प्रतिवेदन प्रष्ट पार्दै सबैले ताली बजाएर पारित गरेका थिए ।

अधिवेशनमा शुभकामना मन्तव्य युवा समाजसेवी सन्तोष आचार्य, नारी निकुंज अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका संयोजक समिता गुरुङ, एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्सका उप-प्रमुख सुकृति भट्ट र प्रमुख अतिथि देब गुरुङले समाजको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनमा नेपाली समाजमा पर्ने हरेक दुःख, सुखमा पोखरा समाज सधै साथमा रहने बिश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा क़रीब ५० जना पोखरेलिहरूको उपस्थिति रहेको कुरा समाजका सचिव अनिल खड़काले बताए ।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे -७ मा तेजमान गुरुङ सहित ३५ कमिटी गठन ।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिका अन्तर्गत वार्ड नं ७ मा वार्ड कमिटि गठन भएको छ। जसमा तेज मान गुरुङको अध्यक्षतामा ३५ सदस्य कार्य समिती निर्माण भएको छ ।

 

साथै कार्यक्रमको प्रमुख अथितिको रुपमा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय उपाध्यक्ष तथा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य माधव बास्तोलाको उपस्तिथि रहेको थिए। उनले कम्युनिष्टको बिश्व इतिहास र एमालेको गर्बिलो बिगतको स्मरण गराए।

 

त्यसै गरि कार्यक्रमको विशेष अथितिमा एमाले कास्की जिल्ला सदस्य एबंम युवा संघका कास्की जिल्ला इन्चार्ज हरि लम्साल भने “एमाले सबै कर्याकर्तालाई सूक्ष्म रुपमा निरीक्षण गर्ने र उचित जिम्मेवारी दिने बताए”।

 

 

यसै गरि विशिष्ट अथितिका रुपमा युवा संघका प्रभाशाली नेता युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिले महत्त्वपूर्ण मन्तव्य राखेका थिए जसमा उनले अबको निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका सबै वार्डहरुमा एमालेका उम्मेद्बारलाई बहुमतका साथ जिताउने गरि लाग्नुपर्ने बताए र अब युबालाई सीपलाई रोजगारीसगं जोड्नुपर्ने भनी आग्रह गर्दै संगठनका काममा तन र मन लगाइ युवाहरुलाई पार्टीमा प्रेरित हुन निर्देशन दिई नवनिर्बाचित कमिटिलाई सपथ ग्रहण गराएका थिए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय