औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी!!
२४ माघ, काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महपिना का कार्यविधि ल्याउने तयारी गरेको छ |
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए ।
उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ ।
‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’
औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको बनाउँदै उनी भन्छन्, ‘तर विस्तृत व्यवस्था थिएन, त्यसलाई कार्यविधिमार्फत समेट्दैछौं ।’
गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहेका छन् ।
स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय!!
२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्यो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।
४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।
एमाले बागमती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेला आयोजना गर्ने!
एमाले बागमती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेला आयोजना गर्ने
काठमाडौँ: नेकपा एमाले बागमती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र केन्द्रीय स्कूल विभागसँगको सहकार्यमा काठमाडौँमा प्रशिक्षण भेला आयोजना गरिएको बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिएका छन् ।
उनले प्रदेश परिपत्रमार्फत भेलामा बागमती प्रदेशभित्रका जिल्ला कमिटीका इन्चार्ज, सह-इन्चार्ज, जिल्ला कमिटीका पदाधिकारीहरु, नगरपालिका मेयर र उपमेयर, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई सहभागिता हुन निर्देशन दिएका छन् ।
एमालेले प्रदेश कमिटीको अधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने भएको छ ।
माघ २८ र २९ गते तोकिएको ७ वटै प्रदेशको अधिवेशन एमालेको केन्द्रीय सचिवालय बैठकले स्थगत गर्ने निर्देशन दिएको हो। यस अगाडि पनि कोरोना भाइरस संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकाले प्रदेश अधिवेशनको मिति तोकेर पनि स्थगित भएको थियो ।
Odd-even rule enforced on all private vehicles and taxis in Kathmandu Valley has been lifted from today.!!
Odd-even rule enforced on all private vehicles and taxis in Kathmandu Valley has been lifted from today.
Odd-even rule enforced on all private vehicles and taxis in Kathmandu Valley has been lifted from today.
KATHMANDU: Odd-even rule enforced on all private vehicles and taxis in Kathmandu Valley has been lifted from today.
A meeting of the Chief District Officers of three districts of the Kathmandu Valley held on Sunday lifted the odd-even vehicle system, enforced by the meeting of the COVID-19 Crisis Management Coordination Centre.
With the increase of coronavirus cases in the country, odd-even vehicle rationing system was enforced on public and private vehicles in Kathmandu Valley to be effective from January 22.
However, the odd-even vehicle system imposed on public vehicles was removed from last week.Similarly, the meeting of three Chief District Officers of Kathmandu Valley took the decision that physical class could be run from February 13.
However, the schools have been asked to run regular physical classes by following health safety protocols in case of students above 12 years and to arrange alternative classes in case of students below 12 years.Likewise, a decision was taken to allow to operate night business like dance bar, club till 10:00 pm from February 13.The meeting, however, has restricted all types of rally, gatherings, and festivals.
A meeting of the cabinet is scheduled to be held at 3 pm today.!!
A meeting of the cabinet is scheduled to be held at 3 pm today.
Reporter
Abishek poudel
Cabinet meeting likely to announce local level elections date today.
KATHMANDU: A meeting of the cabinet is scheduled to be held at 3 pm today.Baluwatar sources said that the meeting is likely to announce the date of the local level election.
Earlier, the Election Commission (EC) had recommended the government to announce the date of local elections on May 18.
Prime Minister Sher Bahadur Deuba had discussions with CPN-UML Chairman KP Oli, and Pushpa Kamal Dahal “Prachanda”, Chairman of the ruling Maoist Center on the issue.
क्रिस्टियानो रोनाल्डो बने इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति!!
२४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् ।
रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् ।
इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् ।
इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ । यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन् ।
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ यूएई जाने!!
युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । यूएई जाने मिति र समय भने खुलाइएको छैन ।
क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा!!
एजेन्सी, ओटावा । कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको भनाई छ ।
प्रदर्शनकारीका कारण राजधानीका बासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रक चालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।
Second dose of COVID-19 Pfizer being administered from today.!!!
Second dose of COVID-19 Pfizer being
administered from today.
Reporter
Abishek poudel
KATHMANDU: The Kathmandu Metropolitan City (KMC) is launching the campaign of Pfizer vaccination (second dose) from today to February 19.
The KMC made such a decision as per the meeting of the District Vaccine Coordination Committee, Kathmandu held three days back.
Chief of the health section at KMC Balram Tripathi issued a notice in this regard. The vaccination program runs every day except Saturday from 10:00 am to 4:00 pm.
The vaccine centers have been fixed at nearby schools by the vaccine coordination committee of all 32 wards.
The children belonging to the 12-17 age group, who got the Pfizer vaccine three weeks back, will be provided the second dose.
So, the children of this age group should visit the nearby vaccination center bearing the vaccination card.
धेरै नेपाली गीत समेत गायकी लता मंगेशकरको निधनले राष्ट्रपति भण्डारी दुःखी!!
भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शो’क प्रकट गरेकी छिन । ९२ बर्षको उमेरमा आजै नि’धन भएकी विश्वप्रसिद्ध गायिक मंगेशकरले नेपाली गीत संगितको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन ।
‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति बिद्यादेवी भण्डारीले भनेकी छिन, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ झन्डै ३० हजार भन्दा बढी गीत गाएको रेकर्डसमेत कायम गरेकी मंगेशकर प्रति भारत सरकारले २ दिने शोकको घोषणासमेत गरेको छ ।
भारतीय चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा नि’धन भएपनि उनले आफ्ना गीतहरूको ठूलो विरासत छाडेकी छिन् । उनको आवाजले हामीलाई दशकौंसम्म उनको उपस्थितिको अनुभूति गराउनेछ
।आफ्नो सांगीतिक यात्रामा लताले ३६ भाषामा करिब ५० हजार गीत गाएकी थिइन् । उनको आवाज हरेक फिल्मको आवश्यकता थियो । १९४२ देखि २०१० सम्मको उनको लामो करियरमा मधुबालादेखि माधुरीसम्म र वहिदा रहमानदेखि काजोलसम्म, लताले गाएको गीत अभिनय नगरेको अभिनेत्री कोही नहोला ।
आज हामी प्रसिद्ध गायिका लताका १० अविस्मरणीय गीतहरूको बारेमा चर्चा गर्न लागेका छौ । जसलाई सुन्दा तपाईँले संगीतको लता मंगेशकर युगको अनुभूति गर्नुहुनेछ। यसमा फिल्म किनाको नाम हराउनेछ, अनुहार बदलिनेछ, फिल्म लम्हेको गीत मोरनी बगा मा बोले, फिल्म ‘आँधी का तेरे बिना जीवन से कोई सिक्वा तो नही’ गीत रहेको छ ।फिल्म शोर का एक प्यार का नगमा है, फिल्म गाइडको गीत दिलमा फिल्म आराधनाका कोरा कागज था ये मन मेरा र ए मेरे वतन के लग जस्ता अविस्मरणीय गीतहरू समावेश छन्।

ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा