In the Baglung district senior citizens have been administered against the booster doze COVID -19!!
In the Baglung district senior citizens
have been administered against the booster doze COVID -19
Reporter
Abishek poudel
BAGLUNG: Citizens between 62 and 64 years of age in the district are being administered booster dose vaccine against COVID-19 from Friday.
Nearly 3,500 senior citizens of this age group will get the booster dose.
The booster dose is being given to senior citizens taking the second dose and completing six months from the date of taking the second dose, Vaccination Supervisor of the District Health Office, Raju Khattri, said.
According to him, vaccination campaign against COVID-19 is underway in all the ten local levels in the district at present.
“The vaccination service is being run two days a week in all the local levels and the booster dose is also given as part of this,” he said.
Khattri said all the senior citizens will be administered the booster dose in line with the government’s policy and considering the availability of the vaccines in the dis
फेरि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग!!!
फेरि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग
-अबिसेक पौडेल
२१ माघ, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कामय गर्ने क्रम चलिहरँदा सार्वजनिक सवारीका प्रयोगकर्ताहरु यसको मारमा पर्नसक्ने देखिएको छ ।
२७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताउँछन् ।
सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १२६ रुपैयाँ र डिजलको १०९ रुपैयाँ हुँदाको अवस्थालाई आधार मानेर भाडा बढाउने निर्णय लिएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ र डिजलको १२५ रुपैयाँ पुगेको छ ।
भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुन्छ, डिलेजल मात्रै लिटरमा १६ रुपैयाँ महंगो हुँदा उही दरमा भाडा राखिरहने ?’ उनले भने,’५ रुपैयाा घटबढ हुँदा नै भाडा समायोजन गर्ने सरी व्यवस्था छ, अब तुरुन्तै भाडा समायोजन गर्नुपर्छ ।
फेरि सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दावी छ । सरकारले असारमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।
सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ ।
‘निगमले अझै महिनामा ४ अर्ब घाटा देखाइरहेको छ, यसले मूल्य अझै बढ्ने देखिन्छ,’ सिटौला भन्छन्,’मूल्य घटाउन नसक्ने भए सरकारले भाडा समायोजन नै गनुपर्छ ।’
सरकारले कर घटाउने हो भने र सार्वजनिक सवारीलाई ख्याल गरेर नीति बनाउने हो भने मूल्यवृद्धिको असर उपभोक्ता र हामी व्यवसायीलाई पर्दैनथियो,’ सिटौलाले भने,’सरकारले सकेसम्म भाडा नबढाउनुपर्ने अवस्था बनाओस्, अहिले भने वैज्ञानिक तवरमा भाडा समायोजन गरोस् ।’
Domestic and international flight have been affected due to the change in the weather condition !!
Domestic and international flight have
been affected due to the change in the weather condition !!
Reporter
Abishek poudel
KATHMANDU: Domestic and international flights at the Tribhuvan International Airport (TIA) have been affected on Friday due to adverse weather conditions.
According to TIA officials, take-off and landing have been affected.Several flights have been postponed.
According to the airport office, scheduled flights to Simara in the morning have been canceled. Flights to Janakpur, Bharatpur and Pokhara are also delayed.
Due to the climatic change all flights have been cancel today .And todays flight will be continue tomorrow according to the given procedure and also following the pandemic rules and regulation of COVID -19
हावाहुरीले दुई विद्यार्थी सहित तीन जनाको मृत्यु !!
हावाहुरीले दुई विद्यार्थी सहित तीन जनाको मृत्यु !!
जनकपुरधाम: मौसम बदलीसँगै आएको हावाहुरीका कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ। रुख ढ ल्दा धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा गरी तीन जनाको मृ त्यु भएको हो।
धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा सबैलाको महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
ठूलो हावाहुरीका कारण विद्यालय प्राङ्गणमा रहेको मसालाको रुख ढ ल्दा दुबै जनाको टाउकोमा चो ट लागेर घट नास्थलमै मृ त्यु भएको जानकारी दिए। त्यसैगरी गएरातिबाट जारी हावाहुरी र अविरल वर्षामा परी रौतहटमा एक जना महिलाको घरमा च्या पि एर मृ त्यु भएको छ। शुक्रवार दिउँसो करिब १२ बजे बौधीमाई नगरपालिका १ अजगैबी निवासी राम मंगल राय यादवको श्रीमती ४५ वर्षीया फुलमतिया देवीको आफ्नै खपडाले छाएको गोठ घरमा मृ त्यु भएको हो।
घर गोठमा वसिरहेको अवस्थामा वर्षा र हावाहुरीको कारण घर भत्किन जाँदा इट्टा, खपडा र काठले च्या पिएर घा इते भइ उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपाल ( जिल्ला कमिटी कास्कीको) आयोजना मा जिल्लामा बृहत सांकेतिक कार्यक्रम सप्पन्न !!!(फोटोसहित)
राष्ट्रिय युवा संघ नेपाल ( जिल्ला कमिटी कास्कीको) आयोजना मा जिल्लामा भृहत सांकेतिक कार्यक्रम सप्पन्न !!!(फोटोसहित)
संबाददाता- किरण भण्डारी
१०/२० पोखराप्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ नेपाल गण्डकी प्रदेश कमिटीले बर्तमान सरकारले दैनिक उपभोग्य सामग्रीमा गरेको मुल्यवृद्धिको बिरोध स्वरुप पोखराको मानवअधिकार चोक देखि महेन्द्रपुल सम्म सङ्केतिक तिन वटा गाडी डोरी लगाइएको र युवा हरु ले मोटरसाइकल तथा स्कुटर धकेलि र्याली आयोजना गरेको छ।
गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई डोर्याउँदै युवाहरुले मूल्यवृद्धिको विरोध गरेका थिए । चिप्लेढुंगादेखि गाडी र मोटरसाइकल तान्दै र घचेट्दै युवाहरुको जुलुस महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागी युवाले मूल्यवृद्धि फिर्ता गर, जनताले सिटामोल कहिले पाउँछन् ?, स्थानीय तहको निर्वाचन गर, २४ लाख खोप खोई ? लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
“जनविरोधि जनघाती पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध तथा विधिको शासन र संविधानको रक्षाका लागि तत्काल स्थानिय निर्वाचन घोषणा गर” लेखिएको ब्यानर सहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रेका थिए ।
कार्यक्रममा एमाले तथा युबा संघका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रममा युबा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङको नेतृत्वमा भएको थियो।उनलेे मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।
साथै थुप्रै नेताहरुले आक्रोशित रुपमा भासण गरेका थिए। कार्यक्रमको प्रमुख आथित्यता एमाले कास्की जिल्ला सहइन्चार्ज तथा प्रदेश सभा सदस्य राजिब पहारीले गरे भने उनले’ लाचार सरकारले आफ्नो सिमा नाग्यो´, सुशील कोइराला प्रधानमन्त्री हुँदा १४० रुपैयाँ लिटर बनाएर राखेको रेकर्ड कांग्रेसकै नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएर १४२ बनाई रेकर्ड तोडेको बताए भनेर टिप्पणी समेत गरेका थिए।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी इन्चार्ज प्रभावशाली नेता हरि लम्साल जस्ता नेताहरु बोलेका थिए ।
कार्यक्रममा युबा संघ कास्की जिल्ला अध्यक्ष पान बहादुर जिसि भन्छन् मूल्यवृद्धि फिर्ता गरेर जनतालाई राहत दिन आयल निगमलाई नाफामा लैजान सरकारलाई आग्रह गरे ।
प्रदेश पुर्ब सचिब बिकास अधिकारी,भने कार्यक्रममा उग्र एबंम आक्रोशित नारा लगाउने जिम्मेवारी युबा संघ केन्द्रिय सचिबालय सदस्य दिल्लीराम सुबेदीले गरे।





?















Nepal’s immigration department stop the two indians people who have travelling in indonesia.!
Nepal’s immigration department stop
the two indians people who have travelling in indonesia.
KATHMANDU: The Department of Immigration has stopped two Indian nationals from going to Indonesia from Nepal.
Immigration officials at the Tribhuvan International Airport (TIA) barred Indian nationals Devbhinandan Maru with Indian passport number Z 6339430 and Bindu Maru with passport number Z 1789930 from leaving for Indonesia.
They were on their way to Indonesia on Wednesday.
The two passengers did not have a “no objection letter” (NOC) issued by the Indian Embassy in Kathmandu.
The Indian Embassy in Nepal has been issuing NOC letters to Indian nationals traveling to other countries for the first time from Nepal.
Nepal’s immigration authorities allow Indian nationals to travel from Nepal for the first time only on the basis of the letter from the Indian Embassy.
The officials also did not find the records of these Indian nationals entering.
The Immigration Office at the Tribhuvan International Airport has tightened visa requirements and the travel of foreigners entering Nepal through transit.
एमालेले बनाउन सकेन एमसिसिमा आफ्नो आधिकारिक धारण।!
एमालेले बनाउन सकेन एमसिसिमा आफ्नो आधिकारिक धारण।
संबाददाता- किरण भण्डारी
१०/२० काठमाडौं-अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको एमसीसी मुद्दामा प्रमुख प्रतिपक्षी दल एमालेले कुनै आधिकारिक धारणा बनाएको छैन । सरकारको नेतृत्वमा रहँदा एमसीसी अनुमोदन गराउन कसरत गरेका एमाले अध्यक्ष केपी ओली अहिले एमसीसीलाई घरेलु राजनीतिको दाउपेचमा उपयोग गर्न प्रयासरत छन् ।
सत्ताको नेतृत्वमा रहेको कांग्रेस एमसीसी अविलम्ब पारित गराउने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन् ।
पछिल्लो समय पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा र माधव नेपालसहितका १४ सांसदमाथि कारबाहीको सूचना टाँस हुनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको छ । संसद् अवरुद्ध गर्दै आएको एमालेले एमसीसी अनुमोदन गर्ने वा नगर्नेबारे स्पष्ट केही भनेको छैन । ‘अहिले सत्तापक्ष नै अलमलमा छ, त्यो संसद्मा ल्याउँछ कि
ल्याउँदैन भन्ने कुरामा स्पष्ट नभई हामीले अनुमोदन गर्ने कि नगर्ने भनेर हतारिन आवश्यक छैन,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘निर्णय गर्नैपर्ने भयो भने त्यतिबेला पार्टी सचिवालय, स्थायी कमिटीमा छलफल होला ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्धारा रुपन्देहीमा स्वास्थ्य सामग्री हस्तान्तरण ।
काठमाण्डौ । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीको दुधराक्षमा रहेको स्वास्थ्य चौकिको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजले स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र त्यसका लागि आवश्यक पर्ने केमिकल हस्तान्तरण गरेको हो ।
सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।
अष्ट्रेलियामा रहेका नेपाली विधार्थी, व्यवसायी र कर्मचारीहरुले संकलन गरेको रकमबाट स्वास्थ्य संस्थालाई उक्त मेसिन हस्तान्तरण गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य संस्था व्यवस्थापन समितिका प्रमुख एंव वडा नं. ६ का वडा अध्यक्ष वसन्त पाण्डेको अध्यक्षतामा सैना मैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नागरिकको जीवनसंग जोडिएको स्वाथ्य सामग्री हस्तान्तरण गरेर अष्ट्रेलिया सामाजिक सञ्जाल समुहले ठूलो गुन लगाएको बताउनुभयो । दुधराक्ष जनस्वास्थ्य चौकिका ईन्चाज खगराज पोखरेलले कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम को उद्धेश्य र महत्व माथि प्रकाश पार्नुभएको थियो ।
आफ्नो जन्म थलो र आफन्तहरुलाई माया गरेर प्रदान गरेका हरेक सामग्रीको उच्चतम सदुपयोग गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा हेमराज पन्थीले सहजिकरण गर्नुभएको थियो । भर्चुअल माध्ययमबाट भएको कार्यक्रममा सञ्जालका निर्वतमान अध्यक्ष इश्वर पोखरेलले भौतिक रुपमै उपस्थित भएर नगर प्रमुख कार्कीलाई एनलाईजर हस्तान्तरण गर्नुभएको थियो । रुपन्देही सामाजिक सञ्जालले गरेका कामका बारेमा कार्यक्रम संयोजक एंव सञ्जालका उपाध्यक्ष दिवकर काफ्लेले सामाजिक कामका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । यसैगरी सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।
उहाँले आगामी दिनमा रुपन्देहीको स्वाथ्य, शिक्षा लगाएतका विविध विषमा आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष डिलाराम वेलवासे, केशर बहादुर बम्मरेल र रोमाकान्त लगायतको उपस्थिती रहेको थियो । कार्यपालिका सदस्य इश्वरी भण्डारी, टोल विकास समितिका प्रतिनिधि, समाजसेवी एंव पत्रकार लगाएतको सहभागिता रहेको थियो । कामका शिलसिलामा अष्ट्रेलियामा रहेका रुपन्देही स्थायी वसोवास भएकाहरुको समाजिक सञ्जाल समुहले विभिन्न समयमा स्वास्थ्य सामग्री लगाएतका सहयोगहरु प्रदान गर्दै आएको छ ।
In tractor accident one person has been killed in Lamjung district .!!
In tractor accident one person has been
killed in Lamjung district .
Reporter
Abishek poudel
LAMJUNG: A person has died on the spot in a tractor accident at Rainas Municipality-6, Simlekhola.
Amrit Chiluwal, 43, died when a tractor (Ga 1 Ta 4445) carrying bricks met with an accident last evening.
Chiluwal, one of the three passengers of the tractor heading to Dhamilikuwa from Tinpiple of Rainas, died on the spot.
According to the police, the tractor crashed into Simlekhola about 15/20 meters below the road.
Tractor driver Deepak Pariyar has been taken under control and police have initiated an investigation.
आयोगले भनेकै मितिमा चुनाव गरिनुपर्छ:एमाले अध्यक्ष केपी शर्मा ओलि
आयोगले भनेकै मितिमा चुनाव गरिनुपर्छ: ओलि
संबाददाता-किरण भण्डारी
१०/२० काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ गते नै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए ।
‘निर्वाचन आयोगले गरेको सिफारिसमा गर्नैपर्छ निर्वाचन, निर्वाचन भनेको सरकारको स्वेच्छाको विषय होइन, संवैधानिक, कानुनी र लोकतान्त्रिक बाध्यता हो, कर्तव्य पनि हो’ उनले भने, ‘औपचारितामा दिन तोक्ने अधिकार मात्र हो सरकारको ।’
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो । तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा