२०८३ असार १२ शुक्रबार

According to the indian cricket star ajit agarkar , popular cricketer Viral kohli isn’t his best movement , hope he hits very soon.!!

According to the indian cricket star ajit agarkar , popular cricketer Viral kohli isn’t his best movement , hope he hits very soon.

Reporter
Abishek poudel

Batter Virat Kohli is not at his best right now, but it would order well for Team India if he ends up finding form sooner rather than later. Earlier this month, Kohli stood down as India’s Test skipper a day after the country suffered a 1-2 series defeat against South Africa in the three-match series.

Last year, the 33-year-old had also stepped down as T20I captain and then he was removed as the ODI leader after the selectors wanted one leader for white-ball formats. “At the end of the day you’re only successful as successful your team is and if you don’t win, it eventually doesn’t matter how great a player you are out on the field, it’s not enjoyable playing in the team,” Agarkar said on Star Sports show ‘Game Plan’.

A person who drives autorickshaw in Nawalpur district was found in the dead condition . !!

A person who drives autorickshaw in Nawalpur district was found in the dead condition .
Chitwan, February 1
Reporter ,
Abishek chhetri
An autorickshaw driver has been found dead in Kawasoti Mmunicipality of Nawalpur on Tuesday.

Madhav Prasad Giri, 52, from ward 13 of the municipality was found dead in a swampy ditch close to his house.

Ward chair Binod Rana Magar told bishwopati reporter that the Giri’s body was found buried in the swampy ditch. “His autorickshaw is on the right side of the road while his body is on the swamp covered by leaves,” informed Magar.

Magar said that Giri had left his house after some unidentified people came and asked him to drop them off.

Local police’s preliminary investigation hints at murder.

DSP Dilip Kumar Giri from Nawalpur Police informed they had removed the corpse from the ditch and had started their investigation. He added they had called for a trained sniffer dog from the Bagmati Provincial Police Office to assist them on this type of condition and also case too.

राष्ट्रिय युवा सघंद्दारा स्वास्थ्यमन्त्री बिरुद्ध उजुरी-!!!बिज्ञप्ति सहित)

राष्ट्रिय युवा सघंद्दारा स्वास्थ्यमन्त्री बिरुद्ध उजुरी-बिज्ञप्ति सहित

संबाददाता-किरण भण्डारी

१०/१८ काठमाडौं-

प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ।

खोप हराएको विषयमा मन्त्री खतिवडालगायत संलग्नमाथि कारबाहीको माग गर्दै युवा संघले अख्तियारमा उजुरी दिएको हो।

‘खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धका २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको’ युवा संघको आरोप छ।

ढुक्क हुनुस् जेठ् ४ मा स्थानीय निर्वाचन हुन्छ!!- प्रधानमन्त्री देउवा

ढुक्क हुनुस् जेठ् ४ मा स्थानीय निर्वाचन हुन्छ!!- प्रधानमन्त्री देउवा

१०/१८ काठमाडौं-
संबाददाता-किरण भण्डारी
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ।
सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन्

भोलि बुधबार सार्वजनिक बिदा (बिज्ञप्ती सहित)!!

भोलि बुधबार सार्वजनिक बिदा (बिज्ञप्ती सहित)

सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

Aged care workers set to receive 2 bonus payments of upto $400 each as funding announced.

Aged care staff will be able to access two bonus payments of up to $400 each under a $209 million package to be announced by Prime Minister Scott Morrison.

It will be paid pro rata on the hours worked, with the first payment to be made in February and the second in May.

Those eligible include aged care workers in government subsidised home care and aged care workers providing direct care, food or cleaning services in government subsidised residential care.

Mr Morrison is expected to unveil the plan during his speech to the National Press Club on Tuesday.

“None of our health outcomes would be possible without the hard work, long hours and dedicated care offered by our frontline health and aged care workforce,” he will say.

The Morrison government has approved two bonus payments of up to $400 each for aged care staff, with the first to be paid in February.
The Morrison government has approved two bonus payments of up to $400 each for aged care staff, with the first to be paid in February. Credit: Gillian Vann/Getty Images
“Their resilience over the past two years has been inspiring.”

The bonus payment builds on the $393 million provided over three payments to 234,000 aged care workers during the pandemic.

Massive slump in the polls

The cash splash comes as the Morrison government suffers a massive slump in new polling ahead of the federal election, triggering questions about a potential leadership challenge.

The latest Newspoll published in The Australian on Monday gave Labor a 56-44 two-party-preferred lead – five points higher than just before Malcolm Turnbull lost the leadership in August 2018.

A file photo of Scott Morrison
Prime Minister Scott Morrison’s net satisfaction rating has plummeted in the latest Newspoll. Credit: AAP
Treasurer Josh Frydenberg told ABC radio on Monday he believed Mr Morrison would be the first prime minister since John Howard to serve a full term and go to an election.

“Australians know that he’s working hard every day to deliver the best health and economic outcome,” Mr Frydenberg said.

~ 7 News

अष्ट्रेलियामा बिध्यार्थी माझ पपुलर सहयोगी संस्था अष्पालीः सबिन जंग क्षेत्री ।

✍️ सिड्नी ॥

अष्ट्रेलियामा बिध्यार्थी माझ पपुलर सहयोगी संस्था अष्पालीः सबिन जंग क्षेत्री ।

अष्ट्रेलिया एक बिध्यार्थी जीवन कालको सपनाको शहर जहाँ आफ्नो भाग्य र भविष्य बनाउनको निम्ति सयौं बिध्यार्थी अनी अभिभावकको महत्वपूर्ण चासोको बिषय हो ।

बिध्यार्थी कालमा अष्ट्रेलिया आइपुगे पछी अनेकौ चुनौतीका सीढ़ीहरू चढ़ने क्रम सुरु हुदै जाने र त्यस जीवनको दाया अनी बायाँ मोडिने भन्ने बिचको समयमा सही साथ र सहयोगको खाँचों अवश्य सबैमा हूँछ यस्तै बेलामा आफ्नो अध्यन, आर्थिक व्यवस्थापन, बस्ने, खाने, घुम्ने, रमाऊने, ऋण तिर्ने अनेकौ खालका समस्या बिच महत्वपूर्ण कुरा सबै कुरालाई व्यवस्थापन गर्ने आर्थिक जसलाइ काम र स्वच्छ मस्तिष्कलाई व्यवस्थित गर्नुपर्ने हूँछ ।

यिनै युवा-बिध्यार्थी पंक्तिका बिच सहयोगी संस्थाको रुपमा खोलीएको र बनेको सामाजिक संजाल फ़ेसबुक ग्रुप मार्फत गठित संस्था को नाम हो अष्पालीः जब्स एण्ड इन्टरटेण्टमेंट । सामान्य फ़ेसबुकको ग्रुप मार्फत अष्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरूको सामुहिक पहलमा गठित ग्रुपको नेतृत्व सबिन जंग क्षेत्रीले गर्दै आएका छन । ग्रुपले बिशेषगरी नेपाली बिध्यार्थी जो अष्ट्रेलिया आइसकेपछी यहाँको चुनौती पार गर्ने क्रममा आइपर्ने समस्यालाई हातमा हात दीइ पार गराउने काम गर्दै आएको छ ।

हालसम्म करिव १० हज़ार बढ़ी बिध्यार्थी र नेपाली समुदायलाई ग्रुपमा जोड़ीसकेको अष्पालीले यस अघी बिध्यार्थीलाई मनोरंजनको निम्ति टिकटक प्रतियोगिता, प्रेडिक्ट एण्ड विन मार्फत गिफ़्ट वितरण, अष्पाली दशैं चिट्ठा कार्यक्रम मार्फत ५ लाख भंदा बढ़ी रक़म क्यान्सर पिडितलाई सहयोग र कार्यक्रममा प्रथम र दोस्रो बिजेतालाई आइफ़ोन १३ अनी सिंगो खसी वितरण, अष्ट्रेलिया आउदा कोही आफ्नो नजिकको र चीनेको माँछे नभएकाहरू लाई एयरपोर्ट बाट नि-शुल्क पिक अप गरी कोठा सम्म लग्ने र कोठाको समेत व्यवस्थापन गर्ने काम, नेपालमा कोरोनाको सुरूवाती समयमा कर्णाली प्रदेशमा रहेको कर्णाली प्रदेश आयुर्वेद औषधालय आइसोलेसन कक्षमा रहेका करिव ५० बढ़ी मानिसहरूलाई अमृतभोजन नामाकरण गरेर ५ दिन सम्मको लागी खानाको व्यवस्थापन, कोरोनाको समयमा अन्य २ सामाजिक संस्था संग समन्वय गरी १५ वटा अक्सिजन कंसनट्रेटर एनआरएन अष्ट्रेलिया मार्फत वितरण, आइटी कार्यक्रम डेंटेड कोड नामक संस्था संग समन्वय गरी नि-शुल्क आइटी सम्बन्धी तालीम जहां खाजा र खानाको समेत नि-शुल्क व्यवस्थापन, जस्ता धेरै कामहरू गरेका छन ।

यति मात्र नभई अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै बिभिन्न बहानामा ठगेको भन्ने सुनीएको छ र ती मध्य केही पिडित जसले आफू ठगीएको काम गराएर पैसा नदीएको, सापटी लगेर फिर्ता नगरेको उल्टै धम्की, डर देखाउने संग पैसा असुल, एकजना केशव (नाम परिवर्तन) नाम गरेको बिध्यार्थी करिव ८-९ महीना देखी कोही कसै संग पनी सम्पर्कमा नआएको र निजको आमा बुवाले समेत नेपाल देखी खोजिदिनु पर्यो भनेर आग्रह गरेपछी अष्पाली मार्फत केशव ९ महीनामा सम्पर्कमा आएका थिए, कोठामा बस्दा बिध्यार्थी संग युनिट वालाले अनावश्यक रुपमा बढ़ी पैसा असुली गरेको पैसा समेत फिर्ता गराउन सफल भएका थिए, आदि लगायतका व्यवहारिक र व्यक्तिगत जीवनमा धेरै सहयोग गरी सकेका छन । यस्ता कारणले पनी अष्पाली र सबिन प्रति अष्ट्रेलिया वासी नेपालीहरूको मन मस्तिस्कमा बस्न सफल भएका छन ।

यो संगै अन्य बिभिन्न कार्यहरू जुन बिध्यार्थी संग जोड़ीएको कामहरू गर्दै आइरहेको अवस्था छ । अन्य बिभिन्न सामाजिक संस्थाले आयोजना गर्ने कार्यक्रम जहाँ बिशुद्ध नेपाली भाषा, संस्कृति र पहिचान को प्रवद्धन र प्रचारको निम्ति गरिने कार्यक्रमहरूमा सधै जसो सहयोग साथ गर्दै आइरहेका छन ।

हामिले अष्पालीका प्रमुख सबिन जंग क्षेत्रीलाई यो सबै गर्ने समय, आर्थिक व्यवस्थापन, सहयोगी भावना, नेपाली एकजुट हुनुपर्ने बनाउनु पर्ने कारण चाही के हो भनेर प्रश्न गर्दा उनले हामी पनी बिध्यार्थी जीवन समय मै छौ एक त सामाजिक सेवा गर्ने भावनाले ओतप्रोत हुनुपर्ने अनी अरुको दुःखमा साथ र सुखमा हात दिनु नै एक असल नेपाली नागरिक पहिचान दायित्व बताए संगै आगामी दिनमा समेत सदैब अष्पाली सहयोगी हात बनेर रहने प्रतिवद्धता समेत बिश्वपाटीलाई बताए ।

शहिद दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल कास्की वार्ड कमिटी – ८ कार्यलय उद्घाटन।। (तस्बिर सहित)

हाल बिश्वब्यापी फैलिरहेका काेराेना भाइरसलाई मध्यनजर गर्दै पोखरा वडा नं ८ मा २० जनाकाे हाराहारीमा राष्ट्रिय युवा संघ नेपालको कार्यालय उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ्। जस्मा वडा नं ८ मा सबै गरि २० जनाकाे हाराहारीमा रहेको थियो। सरकार को मापदणड अनुशासार कार्यक्रम सम्पन्न भएको युवा संघ वार्ड को सचिबालय सदस्यहरु क अमित रजक, क मनिष बस्नेत, क अबिशेक छेत्री ,क मिलन खड्का हुनुहुन्थ्यो ।
जस्मा राष्ट्रिय युवा संघ नेपाल कास्की अध्यक्ष्यता वडा नं ८ सन्जिब बराल ले गर्नुभयो भने प्रमुख अतिथीमा साहित्य का धनि बिस्णु अलपविराम पोख्रेलले जि हुनुहुन्थ्यो !सहिदको सम्झनामा माला अर्पन गर्दै सुरु भएकाे थियाे । आफ्नो कार्य बेस्ततता को बाबजुद वार्ड ८ अध्यक्ष श्री रुद्रनाथ बराल ले फोनबाट युवाहरूलाई उर्जा थप्दै शुभकामना दिनुभयो । बिशेष अतिथीमा नेकपा एमाले वार्ड ८-अध्यक्ष क अर्जुन श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कास्कीको जिल्ला अध्यक्षमा क.पान बहादुर जिसी को उपस्थिति थियो । नेकपा एमाले वार्ड ८ उपाध्यक्ष क कमला देवी गिरी , पुर्ब माहानगर सदस्य क दान बहादुर गुरुङ , पार्टी सद्स्य क डम्मर राज सुबेदी ,रहनु भएको थियो।

जिल्ला अध्यक्षमा क.पान बहादुर जिसीले कुनै पनि बिषयबाट शोषित पिडित युवाहरूको आवाजलाई बुलन्द गर्दै न्यायोचित तवरबाट युवा आन्दोलनलाई शिखरमा पुर्याउनु यस कार्यलय सफल होस साथै यस वडाबाट सबल युवाको उत्पादन तथा सिपमुलक युवा उत्पादनको लागि यस कार्यालय तथा राष्ट्रिय युवा संघ पोखरा ८ लागि पर्ने छ र अझ सशक्तीकरण गर्न जिल्ला कमिटी सगै हुनेछ एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ। दुखद् कुरा समय उड्छ। अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाई हामी नै हो। अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुर्याउने युवाको हातमा छ। आजकै दिनदेखि सोच्नै पर्ने बेला आएको छ भनि मन्तव्य रख्नु भयेको थियो।

येसै गरि पार्टी को तर्फबाट नेकपा एमाले वार्ड ८-अध्यक्ष नेकपा एमाले नेपाल राष्ट्रिय युवा संघ ८ नं वडा पार्टी कमिटीको आयोजनामा आज राष्ट्रिय युवा संघ ८ वडाको कार्यालय उद्घाटन एक समारोहका समुद्घाटन सम्पन्न भयो । सो कार्यक्रममा बिशेष अतिथीको रुपमा रहनु भएका वडा पार्टी कमिटी वार्ड नं ८ का अध्यक्ष अर्जुन श्रेष्ठले वडामा रहेका सबै एमाले निकट भादृसंगठनहरु मातृसंस्थामा सबै गोल बन्द भएर रहनु पर्ने र सबै भातृसंगठन ८ नं वडा कार्यालय भित्रै रहने छ भन्नु भयो र सोही अनुसार राष्ट्रिय युवा संघ नेपालवाट शुरुआत गरियो । आजको महान शहिदहरुको बलिदानीको दिन रहेको र तिनै महान शहिदहरुको बलिदानीले आज हामी स्वतन्त्र रुपमा बहुदलिय लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेकाछौ । निकट दिन मै स्थानिय चुनाबमा हामी होमिनु पर्ने भएको सबै पार्टी संग आबद्ध साथीहरु सक्रिय रुपमा क्रियाशील हुनुपर्ने बताउनु भयो ।

प्रमुख अतिथीमा साहित्य का धनि बिस्णु अलपविराम पोख्रेलले छोटो निकै संदेश मुलक युवा ले गर्नेछन् र गर्ने बेला आयो अर्थिक ,भौतिक रूपमा हामी सधै तयारी हुने भन्दै होर्डिङ बोर्ड को उद्घाटन क बिस्णु अलपविराम पोख्रेललि , क अर्जुन श्रेष्ठ ,क पान बहादुर जिसी ले पर्दा खोलि उद्घाटन गरि समापन अध्यक्ष्य सन्जिब बराल ले गर्नुभएको छ ।
उक्त कार्यक्रम राष्ट्रिय युवा संघ कास्कीको जिल्ला सदस्य सुनिल खड्का ले संचालन गर्नु भएको थियो ।उहाँ ले सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ। युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ।युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नु पर्दछ। हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागीताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन, अर्को तिर नेतृत्वको उत्तराधिकारी छनौट क्षमता, भिजन, र योजनका आधारमा जबसम्म गरिदैन, तबसम्म युवाहरुले बैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ भन्नुभयो ।









अन्ततः राष्ट्रिय जनमोर्चा पार्टी विभाजित ॥

✍️ पोखरा ।

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।

भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन् ।

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिए । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो। जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो।

मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समह बनाएको अध्यक्ष पौडेलको दाबी छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्छ : एमाले!!(विज्ञप्ति सहित )

१५ माघ, काठमाडौं । नेकपा एमालेले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तहमा निर्वाचित कार्यकारिणीबाहेक स्थानीय तह सञ्चालनका लागि वैकल्पिक व्यवस्था नगरेको भन्दै २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सरकारलाई आग्रह गरेको हो ।

सरकारले स्थानीय तह नर्वाचन समयमा नगर्ने प्रयास गरिरहेको भन्दै एमालेले संविधान पालना गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले समयमा निर्वाचन नगर्ने मनसायले नै संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको भनेर भ्रम छरिरहो पनि एमालेको आरोप छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विज्ञप्तिमा भनेका छन्, ‘अहिले निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाझिएको भन्ने भनाइ पूर्णत: भ्रमपूर्ण रहेको छ । भ्रम छरेर र जनतालाई गुमराहमा राखेर संविधान कुल्चने गठबन्धन सरकारको जुनसुकै कदमलाई हामी भर्त्सना गर्दछौं ।’

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय