गणतन्त्र आको छ आउन त, कहाँ छ खै ढलेको??? सामन्त!!
प्रयाग राज जोशी !
गौरिगंगा नगरपालिका १० ,उदासिपुर
कैलाली,हाल अभिनासि त्रिपुर तामिल नाडु भारत!!
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
जागौ उठौ नेपाली हो देसका दाजुभाइ
दिदी बहिनी आमा बुबा गाउले सबैलाइ
सामन्त ले सिमा नाघ्यो छायो अन्धकार
कैले आउछ खुसियाली हाम्रो गाउघर
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
घर सोसे वडा नि सोसेर सिङ्गो देस सोसे
बजेट आउछ विकास को कसको मुखमा पसे
बाकि छैनन् कार्यालय कुनै जिल्ला भरका
ढुकुटी देसको लुट्ने ठुलाइ बडा घरका
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
आदिवासी जनजाति सबको भलो गर्ने
भन्थे यिनै चोरनेता आज आफ्नै पेट भर्ने
को पुच्छ बिधवा टुहुरा का आँसु का धारा
राष्टका जो खम्बा थिए ढलाइ सके सारा
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
आसे पासे नाता गोता सब मिलि पेट भर्ने
भन्छन अझै खान न पुगि mcc पास गर्ने
मारमा छ गरिबि जनता चुसेकै छौ खुन
गणतन्त्र को झुटो भाषण लुटतन्त्र को धुन
गणतन्त्र आको छ आउन त
कहाँ छ खै ढलेको सामन्त
भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध!!
भारतले एयर बबल सम्झौता भएका देशबाहेकका देशमा लगाएको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फेब्रुअरी २८ सम्मका लागि लम्ब्याएको छ ।
यसअघि मिति तय भएर स्थगित भएका अन्तर्राष्ट्रिय उडानहरू सन् २०२१ डिसेम्बरबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना भाइरको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो निर्णय गरेको हो ।
एक सर्कुलर जारी गरी महानिर्देशनालयका निर्देशक नीरज कुमारले एयर बबल सम्झौता भएका देशहरूमा भने यो निर्णयले कुनै असर नगर्ने र हुँदै आएका उडानलाई निरन्तरता दिने उल्लेख गरे ।
यो प्रतिबन्ध फेब्रुअरी २८ तारिखको राति १२ बजेसम्म लागू हुनेछ ।

अवैध सुन सहित २ जना मानिस पक्राउ !!
अवैध सुन सहित २ जना मानिस पक्राउ
कास्की जिल्लामा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७८/१०/०१ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला बाग्लुङ बा. न.पा. वडा नं.७ बस्ने वर्ष २० को अम्मर विश्वकर्माको साथबाट अवैध सुनको सिक्री ३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट (२३८.४४ ग्राम) फेला पारेको र त्यसै गरी मिति २०७८।१०।०३ गते सोही स्थानमा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको माईक्रोबसमा सवार जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं.२ घर भएका वर्ष २९ का अंकित सुनारको साथबाट अवैध सुनका गरगहना (सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) तत्काल तौल गर्दा २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) सहित फेला पारेकोले बरामद गरी निजहरूलाई पक्राउ गरी अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको । जम्मा बरामद अवैध सुन ४९३.९१ ग्राम (बजार मूल्य रु.३८,९७,५४२।– )
जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
ओमिक्रोनका २० लक्षण!!!!
पछिल्लो समय बढ्दो क्रममा फैलिरहेको ओमिक्रोनको संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य मापदण्डहरु जारी हुने गरेका छन्।
बेलायतमा हालै गरिएको ‘जोय कोविड स्टडी’का अनुसार ओमिक्रोन संक्रमितका मुख्यगरी २० वटा लक्षण हुन्छन्।
यी हुन् २० लक्षण:
१. थकाइ लाग्नु
२. रिङ्गटा चल्नु
३. खाना खान मन नलाग्नु
४. कमजोरी महसुस हुनु
५. लगातार खोकी लाग्नु
६. जाडो हुनु वा काम छुट्नु
७. ज्वरो आउनु
८. छिटै बिर्सनु
९. स्वाद बदलिनु
१०.आँखा दुख्नु
११. मांसपेशी धेरै दुख्नु
१२. गन्ध थाहा नहुनु
१३. टाउको दुख्नु
१४. छाती दुख्नु
१५. लगातार खोकी लाग्नु
१६. हाछ्युँ आउनु
१७. घाँटी खसखस गर्नु
१८. पातलो सिँगान आउनु
१९. छालामा समस्या आउनु
२०. आवाज कर्कश हुनु
माघ १६ देखि २० गतेसम्म खोप लगाउन विद्यालय खुल्ने!!
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए ।
आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
उनले भने, ‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ । हामीले निर्णय गरेका छौँ सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’
त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको छ ।
त्यस्तै बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन भनिने भएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भन्ने पनि बैठकले निर्णय गरेको छ ।
विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।
COVID-19 transmission and protective measures!!!
Transmission
COVID-19 spreads primarily from person to person in several different ways:
It can spread through small liquid particles. These particles range from larger respiratory droplets to smaller aerosols released when an infected person coughs, sneezes, speaks, sings or breathes.
It spreads mainly between people who are in close contact with each other, typically within 1 metre.
It can also spread in poorly ventilated and/or crowded indoor settings where aerosols remain suspended in the air or travel farther than 1 metre.
It can also spread if a person touches surfaces that have been contaminated by the virus.
Protective measures: Do it all
Protect yourself and others from COVID-19 by following these precautions:
Get vaccinated as soon as it’s your turn
Keep a distance of at least 1 metre from others
*Open windows when possible
*Wear a mask
*Clean hands
*Cover coughs and sneezes
*Stay home when sick
At least 22 dead after back-to-back earthquakes in western Afghanistan!!
Two earthquakes struck western Afghanistan on Monday, killing at least 22 people, according to local officials. The U.S. Geological Survey registered a magnitude 5.3 earthquake followed by a magnitude 4.9 quake hours later.
50 Ways To Be A Gentleman!!!
1. Be a good listener.
2. Be a loyal friend. Keep your word.
3. Be reliable and on time. Be punctual.
4. Be trustworthy.
5. Never pull your phone during a conversation or at dinner (even if it’s to show someone a photo).
6. Take pride in your appearance. Look sharp fellas.
7. Open the cab door for someone (even if it’s a male friend).
8.Call or message to check your friend got home safely.
9. Make time for what’s important to you.
10. Don’t blame others for your failures but don’t be too hard on yourself.
“Courtesy is as much of a Mark of a gentleman as Courage” – Theodore Roosevelt
11. Fold your washing. No one likes a messy room.
12. Give more than you receive in the bedroom. It’s better if you’re both having fun.
13. Never talk about your salary. It won’t make you feel better if you learn you’re earning more than someone else but it will make you upset when you hear you aren’t. Plus it’s just plain rude to talk about money.
14. Stand when she approaches or leaves the table.
15. Walk on the street side of the curb.
16. Be nice to yourself — stumbles and failures are going to happen. No one’s perfect.
17. Compliment her on more than just her physical appearance.
18. Pull out her chair.
19. Offer your coat when it’s cold.
20. Allow her to order first, but if she isn’t ready, don’t insist.
21. Send her flowers for no reason.
22. Walk her to her car/taxi/door. Regardless of your motive.
23. Hold the umbrella over her.
24. Treat her to dinner out every so often.
25. Put thought into your dates.
26. Be genuinely intrigued with what she has to say.
27. Pay attention whilst in conversation.
28. Encourage her to pursue her goals
29. Carry her heavy bags.
30. Give a massage to your significant other. You know how good it feels when it’s done to you so return the favour.
“A gentleman is one who never hurts anyone’s feelings unintentionally.” – Oscar Wilde
31. Have eyes for her and her alone.
32. Respect her space.
33. Always hold the door open the door for someone.
34. Never stop learning. Don’t be a know-it-all.
35. Set your standards and values high.
36. Maintain a Sense of Humor.
37. Don’t sweat the small stuff. Keep your cool.
38. Be willing to share some secrets.
39. Don’t swear. Watch your language.
40. Be genuine.
“You will become way less concerned with what other people think of you when you realize how seldom they do.” – David Foster Wallace
41. Lead by example… in all aspects of life.
42. Stand up for ladies or those less fortunate on the bus.
43. Stay humble and be gracious.
44. Iron your shirts.
45. Clean your shoes. A man’s shoes says a lot about his personality.
46. Send a hand written thank you note after attending an event.
47. If you can’t make it, let people know. Don’t just not show up.
48. Don’t have an end goal in mind when going on a date.
49. Share your ideas with people.
50. Always extend a firm handshake.
PM tells Australians to disregard George Christensen over ‘dangerous’ vaccine advice!!
Prime Minister Scott Morrison has urged parents to ignore George Christensen, a member of his own government, after labelling the member for Dawson’s calls for parents not to immunise their children as “dangerous”.
The Queensland MP, who has announced he will not contest the next election, released a podcast on Tuesday morning under the title “Do NOT vax your children” accompanied by an interview with Dr Robert Malone, whose views on COVID-19 vaccinations have been widely debunked.
Dr Malone has been permanently suspended from Twitter for spreading COVID-19 misinformation.
“I strongly disagree with the message sent out by Mr Christensen regarding children’s vaccinations,” Mr Morrison said in a statement.
“It is contrary to the official professional medical advice provided to the government and I urge parents to disregard his dangerous messages in relation to vaccines.”
Mr Morrison said vaccinations were “our primary weapon against this virus” currently sweeping through the Australian population.
The statement, issued on Tuesday afternoon, made no mention of any action the government might take against Mr Christensen.
Opposition Leader Anthony Albanese said the inaction was a “failure of leadership” on the part of the Prime Minister.
“Scott Morrison has just presided over a circumstance, which has been watched by the whole world, of the deportation of Novak Djokovic,” he told Sydney radio 2SM.
“… At the same time as, eventually, there was action taken, there’s been no action taken whatsoever against [South Australian Liberal Senator] Alex Antic, George Christensen and [Queensland Nationals Senator] Matt Canavan at various times.
“They have said some rather extraordinary things. These are people who are out there promoting ideas that are based upon conspiracy theories, which, if listened to, would have a bad health outcome for people who would follow their advice.”
The Nationals’ leader, Deputy Prime Minister Barnaby Joyce, has long said Mr Christensen had a right to express his views.
“We’ve got anti-vaxxers, certainly, but they’re not from overseas,” Mr Joyce told this masthead earlier this week.
“What can [we] do? As much as [Immigration Minister Alex] Hawke would like, he can’t send any of our politicians to Serbia.”
But Mr Albanese said, as government MPs, they had extra responsibility.
“As Australians, they can say whatever they like, but these are government members,” he said.
“They shouldn’t say whatever they like as members of the Australian government.”
Earlier, Health Minister Greg Hunt said he had not heard about Mr Christensen’s comments.
“Vaccinations save lives and I would flatly, plainly disagree with anyone who said that,” he said.
“… Anti-vaxxers aren’t just losing the debate, they’ve lost the debate.
“We’re at a 95 per cent national 16-plus vaccination rate. That’s beyond the conception of almost any commentator or observer through the course of the pandemic and yet we pushed through.”
अस्ट्रेलियामा कोभिडले एकै दिन ७६ जनाको मृत्यु!!
अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियोपछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा