Mistakes We Do While Reducing Fat
Obesity has become such a worldwide epidemic that every 2nd person has a mindset in which they have a rising need to lose weight in order to retain a healthy lifestyle with longevity. Sometimes, trying to lose weight can become quite overwhelming and we may feel as if everything we are doing is right yet all our efforts seem to go in vain.
What really happens is that people often hinder their own progress by following impractical and outdated advice. Here are a few commons mistakes/misconceptions about losing fat:-
Eating too little or eating too many calories
We have the notion that skipping meals will help us to burn calories while at the same time prevent their intake as well. However, skipping meals only increases our appetite further, due to which we tend to binge or overeat and end up eating many more calories as usual.
Not exercising or exercising too much
Some of us believe that we can reduce our belly fat by just maintaining a healthy diet or only by following a strict workout regimen. Both of those opinions could not be any more wrong. Diet and exercise both play a very important role in burning our fat and we need to keep a hold on both in order to reduce fat quickly. If we exercise too much and don’t eat a proper diet, we lose precious muscle mass and if we eat too much and exercise too little, that reduces our metabolism, which is not good for the body
Choosing low fat or “dieting” foods
Who doesn’t love a fulfilling shortcut in life, be it in terms of career, health or even love. It is, however, very critical to understand the fact that there are no shortcuts to a healthy body. Every single movement we make is crucial when it comes to sculpting a perfectly chiselled body. We need to maintain a balanced diet with all the necessary vitamins and minerals.
Not consuming enough protein
Protein is the “muscle building” ingredient in our food. The more we exercise, more muscles we use which further increments the deficit of protein in our body. Protein can be easily found in foods such as pulses, Meats, Dairy and Soybean.
Not doing weight training exercises/ focusing too much on cardio
Studies show that weight training exercises such as lifting weights is one of the most effective exercise strategies for gaining muscle and increasing metabolic rate. It also leads to an improved overall body composition and also boosts belly fat loss. In fact the best strategy for weight loss seems to be a combination of aerobic exercises and weightlifting
Not sleeping enough
Sleep is as important in losing weight as exercise, if not more. Our body requires at least 6-8 hours of deep sleep every night especially if we are following a strict exercising routine. The damaged tissues need resting time in order to build themselves and use the nutrition that we intake.
Not using the right equipment for burning fat
Using the right therapeutic equipment is extremely crucial. You may use medical equipment’s such as tummy trimmer in order to lose weight effortlessly at the comfort of your home/office.
Making too many changes in one go
Rome wasn’t built in a day- what this statement means is that great things take time to build, same goes for a healthy and fit body. Start slow, make gradual changes and see your body become a temple as you start worshipping it.
One of best way to reduce a fat is Use tummy trimmer & one company which deal in tummy trimmer products is Life shield Healthcare.
Article Source: https://EzineArticles.com/expert/Pankaj_Singh_Gusain/2463714
यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध l
२१ जेठ, ब्रसेल्स । यूरोपेली संघले शुक्रबार रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् ।
रूसले यूक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।
एएफपीबाट
वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ खनाल l
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्व स्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।
वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझे सम्म एकता सम्भव नहुने स्पष्ट पारे । ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’
सञ्चारकर्मी हरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेट माथि छलफल भइरहेको बेलामा सांसद हरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसद्लाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए । ‘यो राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसद्लाई कसरी हेर्नुहुन्छ, त्यसको महत्त्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्त्वलाई कति गम्भीरता पूर्वक लिनुहुन्छ भन्ने कुरामाथि पनि निर्भर गर्छ । यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणाम ल्याउन सक्छ,’ उनले भने ।
महँगा गाडीमा कर बढाउँदा आम उपभोक्तालाई ठूलो असर पर्दैन : जनार्दन शर्मा
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले ‘पिक पावर’ सय किलोवाट भन्दा बढी क्षमता भएका विद्युतीय गाडीमा अन्तः शुल्क लगाउने र भन्सार बढाउने सरकारी निर्णयबाट आम उपभोक्तालाई ठूलो असर नपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले प्रस्तुत गरेको आर्थिक र विनियोजन विधेयकमाथि संसद्मा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले विद्युतीय सवारी साधनको कर बढाउँदा विदेशी मुद्रा सञ्चितीको चाप घटाउन सहयोग पुग्ने र सरकारले राजश्व पनि पाउने बताए ।
‘पेट्रोलियम सवारीभन्दा बढी डलर विद्युतीय गाडीमा पठाउनुपर्ने हुँदा त्यसको क्षतिपूर्ति स्वरुप थोरै कर बढाऔं भन्ने भएको हो । आजको राजश्व संकलन र हामीले बाहिर पठाइरहेको डलरको अवस्था हेरेर यो निर्णय गरिएको छ,’ शर्माले भने, ‘अहिले सरकारले अब विद्युतीय सवारी मात्रै किन्ने भनिएको छ । महँगा विद्युतीय सवारी साधन कि त सरकारले किन्ने हो कि बढी सम्पन्न मान्छेहरुले किन्ने हो ।’
ठूलो क्षमताका गाडीहरु हुनेखाने वर्ग र सरकारले किन्ने भएकाले त्यसमा कर बढाउँदा तल्लो वर्गका मानिसहरु समस्यामा नपर्ने अर्थमन्त्री शर्माले बताए । त्यस्तै विद्युतीय सवारी साधनमा कर बढाउँदा केही कम्पनीलाई मात्र फाइदा पुगेको भनेर सरकारलाई संसद्बाटै लागेका आरोप निराधार रहेको पनि उनले बताए ।
‘१ सय किलोवाटभन्दा कम क्षमताका बजारमा १३ प्रकारका गाडीहरु छन् । ती विद्युतीय गाडी र पेट्रोलियम गाडीको अनुपात हेर्यो भने पेट्रोलियम गाडीहरु सस्तो छन्,’ शर्माले भने, ‘सय किलोवाटभन्दा माथिको गाडीका लागि केही वृद्धि गरिएको छ । ६० लाख पर्ने गाडीलाई अहिले ६८ लाख पर्ने भयो होला । कर बढाउँदा डलर धेरै बाहिर जान रोकिने र सम्पन्न व्यक्तिहरुले थोरै बढी तिरेर किन्दा राज्यलाई पनि राम्रो भयो ।’
जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड, दलित समुदायमाथिकै प्रहार l
बिनाअनुमति नेपालगन्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक राख्न जम्मा भएको समूहलाई प्रहरीले रोकेपछि अचानक सेतु विक चोकमा पुगेर सालिकमाथि प्रहार
नेपालगन्ज — राजावादीहरूले ०६२/६३ को जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरेका छन् । राजतन्त्र उन्मूलन भएको १६ वर्षपछि नेपालगन्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक राख्न जम्मा भएको समूहले सेतु विक चोक पुगेर सालिक तोडफोड गरेको हो ।
राजाको निरंकुशताविरुद्ध ०६२/६३ मा भएको देशव्यापी आन्दोलनका क्रममा नेपालगन्जमा पनि दिनहुँ विशाल प्रदर्शन भएको थियो । वैशाख ५ मा गणेशपुरमा जम्मा भएका प्रदर्शनकारी लाई लक्षित गरी प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो । त्यही क्रममा घाइते भएकी सेतु विकलाई उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै बाटोमै मृत्यु भयो ।
बाँके खजुराकी सेतु गणतन्त्र प्राप्तिको आन्दोलनमा सशक्त रूपमा सहभागी भएकी थिइन् । सडक आन्दोलनमा उत्रिएकी उनी ज्ञानेन्द्र चोकको आन्दोलनमा अग्रमोर्चामा थिइन् । जहाँ उनको ज्यान गयो । यही चोकको नाम नै सेतु विक चोक राखेर उनको सालिक स्थापना गरिएको थियो । उनका तीन सन्तानको पढाइ बीचमै छुट्यो । पति शेरबहादुर विक नेपालगन्जमा अटो चलाएर जीविका गर्छन् ।
सेतु र उनीजस्तै सहिद, घाइते र सचेत प्रदर्शनकारी को साहसले देश संघीय गणतन्त्रमा छ । तर, नेपालगन्जको धम्बोझीमा राजतन्त्र समर्थकको एउटा समूहले राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्न चाहेको थियो । तर बिनाअनुमति सालिक राख्न नपाइने भन्दै प्रहरीले रोकेपछि राजावादी कार्यकर्ताहरू अचानक सेतु विक चोक पुगेर सालिकमाथि प्रहार गरे । सालिकमाथि चढेरै तोडफोड गरेपछि मात्र भीड बाटो लागेको थियो ।
सालिक तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले उक्त घटनालाई ‘आवेगमा भएको प्रहार’ भनेका छन् । तर दलित अधिकारकर्मीले सेतुको सालिक माथिको आक्रमण सम्पूर्ण दलित समुदाय प्रतिको आक्रमण भनेका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रले दलित समुदायलाई अधिकार दिए पनि कार्यान्वयनका सवालमा राज्य अझै पनि उदासीन रहेको दलित अभियन्ता डिलबहदुर परियारको भनाइ छ, राज्यको आड पाएर दलित सहिदको सालिकमाथि आक्रमण गरिएको आरोप उनले लगाए । ‘अरू समुदायको सालिक भएको भए कसैले यो आँट गर्न सक्दैनथ्यो,’ उनले भने, ‘यो नियोजित ढंगले गरिएको प्रहार हो । खासमा दलित समुदायमाथिकै प्रहार हो ।’
नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेका अध्यक्ष हिमबहादुर सुनार र लुम्बिनी प्रदेश इन्चार्ज पुजन विश्वकर्माले विज्ञप्ति जारी गरी सहिद सेतु विकको सालिकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न मागसमेत गरिएको छ ।
नेपालगन्जका नवनिर्वाचित मेयर प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्लीप्रसाद बराल, नेकपा एसका सचिव दीपक जीएम लगायतले विज्ञप्ति मार्फत घटनालाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।
प्रमुख विष्टले सेतुको सालिक नगरपालिकाले मर्मत गर्ने बताए ।
How to make polite requests using modal verbs?
Making polite requests are a part of daily life in a range of situations – we might be in a formal setting like an office, at a work party or we might be making a request because we need something. Sometimes, even with friends, we might adopt a polite tone in stating our request so that we don’t sound rude.
When making polite requests, the modals ‘could’ and ‘would’ are very useful. Starting your request with these two modals immediately makes your request a lot more polite. Another word that’s often used when making a polite request is ‘please’.
Look at the following sentences and notice the difference:
Pass the sauce. (direct and instructional)
Please pass the sauce. (a little less instructional)
Could you please pass the sauce? (very polite and making a request)
Take a look at the following structures that will help you make polite requests:
Could you…?
Could you…
…pass the bowl?
…give me a second?
…hand me the drinks?
Could you please tell me…
…where the bathroom is?
…what’s in this dish?
Could you tell me…
…what’s the time?
Would you…?
Would you…
…play the song for us at the party tonight?
Would you please…
…reserve a seat for me?
…tell me when the party starts?
Would you mind + -ing form of verb…?
Would you mind…
…looking at it for me?
…attending to the clients for me?
You can also use ‘can’ and ‘will’ to make polite requests but these can be used in more casual situations. Again, you can vary the formality of the request by adding or removing ‘please’.
Can you…?
Can you please…
…give me that?
…move the table here?
Can you…
…pass that over?
…see the video now?
Will you…?
Will you please…
…call me when the party starts?
…make sure the table is set?
Will you…
…come to the gathering later?
…join us tonight?
Source: ABC NEWS
Spelling differences between UK and US English
Australian English follows British spelling very closely, however many common words are spelt differently in American English.
The meanings stay the same, but if you use the wrong spelling, you could get marks taken off in academic writing.
Have a look at this list we’ve put together of some common words that have different spelling in America, United Kingdom and Australia.

Source: ABC NEWS
The Queen’s Elizabeth Platinum Jubilee
In June 2022 Queen Elizabeth II celebrates the 70th anniversary of her accession to the throne in 1952. She is the first British monarch to reign for so many years, so it’s an extra special occasion.
What is a ‘platinum jubilee’?
A jubilee is an anniversary to mark an important event such as the accession of a monarch to the throne. Names of valuable materials are often given to special anniversaries. For example, silver is used for a 25th anniversary, gold is for a 50th anniversary and platinum for a 70th. A platinum jubilee, which Queen Elizabeth II is celebrating in 2022, marks 70 years of her reign.
How and when did Princess Elizabeth become Queen?
King George VI died on 6 February 1952. His daughter Princess Elizabeth was only 25 years old at the time and was on a royal tour in Kenya with her husband, Prince Philip, Duke of Edinburgh. Philip informed Elizabeth of her father’s death, and she immediately returned to the UK as Queen, although she was not crowned until 2 June 1953. No other British monarch has lived or reigned for as long as she has, and no other female head of state has served so many years.
The Jubilee celebrations
From 2 to 5 June there will be a four-day long weekend for people in the UK. There are lots of special events planned, including the Queen’s Birthday Parade, which will take place on Thursday 2 June. Members of the Royal Family will travel in carriages, along with 1,400 soldiers, 200 horses and 400 musicians. The parade will leave Buckingham Palace and go along a very famous London street called The Mall. On Saturday 4 June, there will be a live concert called The Platinum Party at the Palace, where lots of celebrities will perform. On Sunday 5 June, people across the country are encouraged to hold street parties and have lunch outside with their neighbours.
Unusual Jubilee events
One of the more original events to celebrate the Platinum Jubilee is a baking competition! The Platinum Pudding competition is open to all residents of the UK who are aged 8 or older. They have to send in their recipe and a photo of the pudding, or dessert, that they’ve created. You can see some of the competition entries on Instagram using the hashtag #platinumpudding. Another unusual initiative to mark the event is the Queen’s Green Canopy. The slogan is ‘plant a tree for the jubilee’ and people are encouraged to plant trees throughout 2022 to ensure a greener future for the country. The project is working to protect 70 types of ancient trees.
Whether it’s street parties, parades, puddings or planting trees, there really is something for everyone to mark the platinum jubilee of the Queen.
Sources:
https://www.royal.uk/platinum-jubilee-central-weekend
https://www.fortnumandmason.com/platinum-pudding
https://queensgreencanopy.org/
कस्ता थिए त राजा बिरेन्द्र शाह परिवार, हेर्नुहोस् चित्र सहित नालीबेली l
कस्ता थिए त राजा बिरेन्द्र शाह परिवार, हेर्नुहोस् चित्र सहित नालीबेली
१९ जेठ २०७९ काठमाडौँ । महेन्द्र वीर विक्रम शाह र इन्द्रराज्य लक्ष्मी देवीको ज्येष्ठ सुपुत्रका रूपमा राजा वीरेन्द्रको जन्म विसं २००२ पुस १४ गते काठमाडौंको नारायणहिटीमा भएको थियो । २०२६ सालमा ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग विवाह सुसम्पन्न भएर २०२८ मा दीपेन्द्र, २०३३ मा श्रुति र २०३६ मा निराजन शाहको जन्म भएको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपछि नेपालको राजगद्दीमा राजा वीरेन्द्र राज्याभिषेक भएका थिए ।
उनको जीवनकालका भएका उल्लेखनीय र विशेष कामहरु यस प्रकार छन् । राज्याभिषेक २०३१, शान्ति क्षेत्र प्रस्ताव सन् १९७३ (२०३०), राज्याभिषेक २०३१, जनमत सङ्ग्रह घोषणा २०३६, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा योगदान २०४२, बहुदलीय प्रजातन्त्र घोषणा २०४६, नेपाल अधिराज्यको संविधान घोषणा २०४७, आमनिर्वाचन २०४८, मध्यावधि निर्वाचन २०५१, आमनिर्वाचन २०५६ र मृत्यु २०५८ जेठ १९ ।
राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थामा १८ वर्ष सक्रिय शासन गरेका राजा वीरेन्द्र २०४६ को बहुदलीय व्यवस्था आगमनपछि २०४७ को संविधानमा संवैधानिक राजतन्त्र स्वीकार गरी राजसंस्थालाई संविधानको परिधिभित्र मन्जुर बनेका थिए । राजतन्त्रको भविष्यको दीर्घायूको लागि उनले लिएको उचित निर्णय संवैधानिक राजा भएर जनताले पस्केको मानो खाएर सम्मानित भएर बस्नु थियो ।राजा बिरेन्द्र,एैश्वर्य, श्रुति, दिपेन्द्र र निराजन लगायत सपरिवारको विसं २०५८ जेठ १९ गते सपरिवार हत्या भएको थियो ।
मलाई गोली हानोस् मारियोस् तर कालापानी लिम्पियाधुरा लिपुलेक फिर्ता गरेरै छोड्छु :केपी ओली हेर्नुहोस् भिडियो सहित् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताए,,का छन्।एमालेको १०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाटसमस्या समाधान गर्ने लक्ष्य रहेको भन्दैउक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र काला पानी फिर्ता लिइछाड्ने बताएका छन्।एमालेको १०औं महाधि वेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेकोभन्दै उक्त जनताका लागि ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे। उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ। हामी त्यो मान्यतामा छौं जनताका लागि।’
ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे।उनले भने, ‘आवश्यकता अनु सार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ।
हामी त्यो मान्यतामा छौं।’देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए।उनले भने, ‘जात–जात धर्म–धर्म भाषा–
भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं। सहअस्तित्व र सहकार्यको पक्षमा छौं।’
र यो पनि
हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो म’न्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । ओम् उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न स’हयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वै’ज्ञानिक अ’नुसन्धानबाट प्र’माणित भइसकेको छ ।
१ थाइराइडस्हरेक दिन ओम्को उच्चारण गर्दा थाइराइडको स’मस्याबाट छुटकारा पाउन सकिन्छ । २ एन्जाइटीस्ओम्को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, ड’रजस्ता स’मस्याबाट मुक्ति पाइन्छ । ३ स्ट्रेस वा टेन्सनस्ओम् मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।
४ ब्लड सर्कुलेसन स्ओम्को उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि स’हयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजन को मात्रा वृद्धि हुन्छ । ५ स्वस्थ मुटुस्दैनिक यसको जप गर्दा लंग्स बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन स’हयोग गर्छ ।६ डाइजे शन स्ओम् उच्चारणले पेटमा भा’इब्रेसन उत्पन्न हुन्छ
जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन् यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।
महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् ।यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन हिमाल थापाले जानकारी दिए ।यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्दछ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।
लाहुरे टाँसिएको भिर:सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । परापूर्वकालमा जागिरका लागि एक जना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् ।जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ । यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए ।
यसैगरी नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ ।
प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिनुभयो ।यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जातो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ ।बाइसे
सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो ।पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी ९शाह० राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ ।
अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् सितापुरको सिमानामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा