२०८१ बैशाख १४ शुक्रबार

दुई दिने रास्ट्रपति खेल्कुद महिला अभिवृद्धि तालिम सम्पन्न !!

असार ३२, राष्ट्रीय खेलकुद परिषद को आयोजना जिल्ला खेलकुद विकास समिति कास्की को व्यवस्थापन मा यही मिति २०७९/३/३१र३२ पोखरा रगंशाला मा संचालित ‘राष्ट्रपति खेलकुद मा महिला सहभागिता अभिव्रिध्द कार्यक्रम सम्पन्न भएको छ!
राष्ट्रीय खेलकुद परिषद का वोर्ड सदस्य श्री राजेश कुमार गुरूगं को अध्यक्षता र राष्ट्रीय खेलकुद परिषद कार्यकारी सदस्य नन्दा वस्याल को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा सहभागी लाई प्रमाण पत्र कार्यक्रम का अध्यक्ष प्रमुख अतिथि पश्चिमान्चल क्षेत्रिय खेलकुद विकास समिति का कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी निर्देशक क्रष्ण तिमिल्सीना जिल्ला खेलकुद विकास समिति कास्की का कार्यालय प्रमुख प्रकाश वराल लगाएत ले वितरण गरेका थिए!
कार्यक्रम मा महिला आत्मरक्षा मनोविज्ञान लगाएत रग्बी,भलिवल,ऐथ्लेटिक कवड्डी करॉते खेलको आधारभूत सैद्धांतिक तथा प्रयोगात्मक सिकाई भएको कार्यालय प्रमुख वराल ले जानकारी दिनु भयो!

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार